
कावासोती । पूर्बि नवलपरासीको जिल्ला प्रहरी कार्यालय नवलपुरले लागुऔषध सहित बिनयी त्रिबेणी गाँउपालीका २ दाउन्ने बस्ने बर्ष २४ को अमृत भट्टचनलाई घरको कोठा बाटै प्रकाउ गरेको हो । बिहिबार साझ ५ बजेको समयमा भट्टचनको घरको कोठामा लागुऔषध जस्तै प्रमाण लाग्ने चिज बस्तु छ भनि स्थानिय ले खबर दिएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले भट्टचनको साथबाट SPM-PRX WOCHARDT २ सय ६ पिस र ONEREX चार वटा सिसि १०० एम एल को फेला परेको नवलपुर प्रहरीले जनाएको छ । अहिले भट्टचनलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखि थप अनुषन्धान गरेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१