• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु अस्पतालमा भष्ट्रचार,टेण्डर प्रक्रियाको कागजपत्र झिकाई अनुसन्धान सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २५, शनिबार (६ साल अघि)
    52753303_965700063818124_4453915965381410816_n

    Advertisement

    कावासोती । सरकारले प्रस्तावित गरेको नवलपुरको जिल्ला अस्पतालमा भष्ट्रचार भएको भन्दै गत मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरलाई कावासोतीका युवाहरु ध्यान आर्कषण गराएका छन् । करीब एक सय जनाको हाराहारीमा जिल्ला प्रशासन कार्यालय नवलपुर पुगेका युवाहरुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ध्यान आर्कषण गराएका हुन् । प्रस्तावित नवलपुरको जिल्ला अस्पताल नवलपरासी पूर्वको कावासोती १६ डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा भष्ट्रचार भएको भन्दै युवाहरुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई यस बिषयमा गम्भिर अनुसन्धान गर्ने माग गरेका थिए । विदेशीको सहयोगमा निमार्ण भईरहेको भौतीक सरंचना निमार्णमा अस्पताल समितिले भवन निमार्ण ठेक्का दिदा र निमार्ण सामाग्री खरिदमा भष्ट्रचार गरेको युवाहरुले प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए । मध्यबिन्दु सामुदायिक अस्पताल सञ्चालक समितिले सर्वजनिक खरिद ऐन अन्र्तगत रही टेण्डर गरेको तर कमीसनको चक्करमा ऐन बिपरीत गई निमार्ण समाग्री खरिद गरी भष्ट्रचार गरेको युवाहरुको आरोप रहेको छ ।

    यस अघि पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा मध्यबिन्दु अस्पतालमा भष्ट्रचार भएको भन्दै २ ओटा उजुरी परी सकेको छ । प्रस्तावित नवलपुरको जिल्ला अस्पताल समेत रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा भौतीक सरंचना निमार्णमा अस्पताल सञ्चालक समिति, ठेकेदार र सामाग्री उपलब्ध गराउने फर्मको मिलोमतोमा आर्थिक सुशासन बिपरित भष्ट्रचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्ब नवलपुरमा उजुरी परेको थियो । केही साता अगाडि जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी परेको र त्यस बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्बका शाखा अधिकृत आनन्द भुषालले बताएका छन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्ब नवलपुरमा अस्पताल सञ्चालक समिति, ठेकेदार र सामाग्री उपलब्ध गराउने फर्म बिच आर्थिक सुशासन बिपरित अनियमितता र सार्वजनिक खरिद ऐन बिपरीत टेण्डर स्वीकृति गरी निमार्ण समाग्री खरिद गरेको भन्दै मध्यबिन्दु अस्पताल बिरुद्द उजुरी परेको हो । यता जिल्ला प्रशासन कार्यालय नवलपुरले केही दिन अगाडी मध्यबिन्दु सामुदायिक अस्पतालबाट टेण्डर प्रक्रियाको कागजहरु झिकाई अनुसन्धान गरीरहेको छ । अनुसन्धानमा अस्पताल समितिले सामान्य कागजी प्रक्रिया मिलाउने गरी मात्र टेण्डर प्रक्रिया गरेको देखिन आएको स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले मध्यबिन्दु अस्पतालमा भष्ट्रचार भएको भनि परेको निबेदनको प्राराभिक अनुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवललाई थप अनुसन्धानको लागी सिफारी गर्ने तयारी समेत गरेको छ ।

    यता मध्यबिन्दु सामुदायिक अस्पताल डण्डाका सञ्चालक समिति अध्यक्ष चेतनाथ पोख्रेलले अस्पताल भित्र भौतिक संरचना निमार्णमा कुनै भष्ट्रचार नभएको दाबि गरेका छन् । उनले भौतिक संरचना निमार्णको लागी टेण्डर प्रकृया हुदा धेरै पक्षबाट कमिशनको अफर आएपनि आफुहरु कमिशनको चक्करमा नलागी अस्पतालमा गुणस्तर युक्त भौतिक संरचना बनाउन लागी परेको बताएका छन् । अध्यक्ष पोख्रेलले अस्पतालमा निमार्ण भई रहेको भौतिक संरचना निमार्णको गुणस्तरमा आफुहरुले कुनै अबैध सम्झैता नगरेको भन्दै अस्पताल भित्र कुनै भष्ट्रचार हुन नदिने बताएका छन् ।

    मिति २०७५/११/२२ गते प्रकाशित नमुना सन्देश साप्ताहिकमा खबर छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution