• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रेशम चौधरीलाई जन्मकैदको फैसला पुर्वाग्राही भएको भन्दै नवलपुरका थारुहरुले दिए आन्दोलन गर्ने चेतावनी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २६, आईतबार (४ साल अघि)
    53563564_2468608006483129_7789684186486407168_n

    Advertisement

    शारदा झेडी मगर
    कावासोती । गत फागुन २२ गते कैलाली जिल्ला अदालतले प्रतिनिधि सभामा निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई गरेको जन्मकैदको फैसला प्रती थारु युवा सभा बर्दघाट सुस्ता पुर्व नवलपरासी जिल्ला कार्यसमितीले गम्भिर ध्यानार्कषण भएको जनाएको छ । थारु युवासभा जिल्ला कार्यसमिती नवलपरासीका डहकराम गुरौ , थारु बिद्यार्थी समाज जिल्ला कार्यसमिती नवलपरासीका राजकुमार थनेत र थारु भौगोलिक सांस्कृतिक संघर्ष समिती नवलपरासीका ओमनारायण थनेतद्धारा हस्ताक्षरित संयुक्त बिज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । आफ्नो हक, अधिकार एवं पहिचानका स्थापना गराउनका लागि संघर्षरत थरुहट आन्दोलनका क्रममा अकल्पनिय र अप्रत्यासित दुखद् घटनालाई आधार बनाउदै प्रतिनिधी सभामा निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गरिनु एकपक्षिय र पुर्वाग्राही भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारले सो घटनाको सत्य तथ्य छानबिन गर्न पुर्व न्यायधिस गिरिश चन्द्रलालको संयोजकत्व गठित न्यायिक छानबिन समितीको प्रतिबेदन , सर्वदलिय संसदिय समिती तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिबेदन समेत सार्वजनिक नगरि ति प्रतिबेदनहरुलाई अवमुल्यन गर्दै गरिएको फैसलाले आम न्याय प्रेमी तथा थारु समुदायलाई अत्यन्तै दुखी बनाएको बिज्ञप्तीमा जनाईएको छ । आन्दोलनका क्रममा पक्राउ परेका लाई अपराधिक एवं फौजदारी कसुर सरह ब्यावहार नगरी राजनैतिक तवरले ब्यावहार गर्न मुद्दाको यथोचित सम्बोधन गर्दै तत्काल खारेज गर्न समेत सरकार संग माग गरिएको छ । अन्यथा आफुहरु कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिईएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution