• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

२

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

३

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

४

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

५

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

६

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

७

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

८

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

९

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

१०

उ मर्यो रे ?

११

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती १३ मा होमस्टे चलाउने तयारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २७, सोमबार (७ साल अघि)
    54435719_278243399735682_9175692226217377792_n

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको कावासोती १३ मा हामस्टे सञ्चालन हुने भएको छ । होमस्टे सञ्चालनको लागी कावासोती १३ वडा कार्यालयको अग्रसरता देखाएको छ । वडाको नारायणी नदी तटिय क्षेत्रमा पर्ने गैरी क्षेत्र छनोट गरीएको वडा अध्यक्ष बिनोद रानाले जानकारी दिए । होमस्टे सञ्चालनको लागी अहिले प्रारम्भीक क्षमता बृद्धी कार्यक्रम भईरहेको र केही महनिामा होमस्टे सञ्चालनमा ल्याईने तयारी भएको अध्यक्ष रानाले बताए । अहिले वडा कार्यालयको लगानि मै गैरी क्षेत्रका २५ परिवारलाई होमस्टे सञ्चालन सम्बिधी तालिम दिईरहेको जनाईएको छ ।
    चितवन राष्ट्रिय निकुञ्जको नजिकै पर्ने यो क्षेत्र अन्य होमस्टे भन्दा चल्ने सरोकारवालाले बताएका छन् । यस क्षेत्रमा नजिकैबाट गैडा ,मयुर ,जंगल सफारी हुने होमस्टे सञ्चालनको लागी तालिम सहभागि कावासोती १३ गैरीका खिल बहादुर गुरुङले बताए । उनले भने नवलपुरमा अन्य होमस्टे पनि सञ्चालन छन् तर हामीले अन्यको तुलनामा फरक खालको होमस्टे सञ्चालन गर्ने तयारी गरेका छै । उक्त्त होमस्टे सञ्चालन पछि पर्यटक आए पनि नपाएपनि दैनिक रुपमा नारायणीमा जल यात्रा हुने गुरुङले बताए । कावासोती १३ वडा अध्यक्ष बिनोद रानाको अनुसार उक्त्त क्षेत्रमा सञ्चालन हुने होमस्टेमा मिश्रीत बसोबास रहेकोले सास्ंकृतिक बिबिधता मौलकि कला सांस्कृतीको पर्दशनि हुने बताएका छन् । होमस्टे सञ्चालन हुने क्षेत्र नमुना मध्यवती सामुदायिक बन सगै जोडिएकोले पर्यटकहरुको लागी जैबिक बिबिधताको महत्व तथा सामुदायिक बन सरक्षण शिक्षाको लागी यस क्षेत्र खुल्ला बिश्वबिद्यालय हुने अध्यक्ष रानाले बताएका छन् । नेपालकै नमुना जटायु रेष्टुरेष्ट (गिद्द सरक्षण क्षेत्र) यसै क्षेत्रमा पर्ने भएकाले पनि यो होमस्टे अन्य होमस्टेको तुलनामा आकृषक रहेको जटायु रेष्टुरेष्ट समितिका अध्यक्ष डिभि चौधरीले बताएका छन् । उनले बिश्वको धेरै ठाँउबाट यस ठाँउको जटायु रेष्टुरेष्ट अवलोकनको लागी आईसकेको र होमस्टे सञ्चालन पछि अझ जटायु रेष्टुरेष्टमा पनि पर्यटकको आकृषण बढने बताएका छन् । होमस्टे सञ्चालनको लागी यो बर्ष कावासोती १३ वडा कार्यालयले ४ लाख ५० हजार रुपौया छुटाएको छ । उक्त्त बजेको यो बर्ष होमस्टे सञ्चलनको लागी होमस्टे ब्यवस्थापन तालिम , अथिति संस्कार तालिम , परिकार बनाउने , लेखा तालिम साथै पर्यटकलाई यसको क्षेत्रको प्राकृतिक बाताबरण देखाउन होमस्टे सञ्चालकलाई (नेचर गाइड) सिकाउने  , स्थानिय कला सांस्कृती सरंक्षण तथा प्रवद्र्दनात्मक तथा अध्यन अवलोकन कार्यक्रम र होमस्टे सञ्चालक समिति र होमस्टे दर्ता गरिने छ  । सोही अनुसार गत शुक्रबार र शनिबार कावासोती १५ मा रहेको अमलटारी होमस्टेमा कावासोती १३ वडा कार्यालय र चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामीचौर उपभोक्ता समितिको सयुक्त्त आयोजनामा होमस्टे ब्यवस्थापन तालिम भएको छ । उक्त्त तालिमका प्रमुख अथिति रहेका कावासोती नगरपालिकाको उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले आर्थिक समृद्दिको लागी होमस्टे सञ्चालन महत्वपुर्ण रहेको बताएका छन् ।तालिममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामीचौर उपभोक्त्ता समितिका अध्यक्ष बासुदेब पौडेलले होमस्टे सञ्चालनको लागी लामिचौर उपभोक्त्ता समितिले सक्दो सहयोग गर्ने बताएका थिए । तालिममा करिब ८० जनाको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution