• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

२

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

३

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

४

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

५

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

६

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

७

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

८

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

९

तोलामा ४ हजार ८ सय घट्यो सुन

१०

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

११

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

१२

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रहरी महानिरीक्षक खनालले भने हतियार राखेर त्रसाउने समय गयो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
    igp-pic_20190311135145

    Advertisement

    परासी । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हतियार राखेर जनतालाई त्रसाउने समय गइसकेको बताएका छन्। नेत्रविक्रम चन्द्र विप्लव ले नेतृत्व गरेको नेकपालाई इंगित गर्दै खनालले भने, ‘कुनै ठाउँमा हतियार राखेर बसिराख्न सकिन्छ भन्ने सपना नदेखे हुन्छ।’ पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्गाहास्थित प्रहरी युक्ती महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन र सर्पदंश उपचार केन्द्रको सोमबार उद्घाटन गर्दै महानिरीक्षक खनालले भने– ‘जनतालाई तर्साउन र अपराधिक गतिविधि बढाउन कपिलवस्तु र पूर्वी क्षेत्रबाट लुकाएर राखेका हतियार प्रहरीले समातेको छ । अब हतियार लुकाएर जनता त्रसाउने सोंच कसैले नराख्नुस्।’ पछिल्लो समय अपराधका घटनामा कमी आएको उनको छ। ‘सुन काण्डमा एक सय बढीलाई समातेर जेलमा हालिएको छ। ठूला परिमाणमा लागूपदार्थ बरामद गरी कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याइएको छ।’उनले महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन उद्घाटन गरे। महाविद्यालय परिसरभित्र निर्माण गरिएको सर्पदशं उपचार केन्द्रको महानिरीक्षक खनाल र सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे। कार्यालयसहितको व्यारेक भवन कुल दुई करोड २० लाखमा निर्माण गरिएको महाविद्यालयका प्रचार्य एवं वरिष्ठ प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए। त्यसैगरी ३२ लाखको लागतमा सर्पदंश उपचार केन्द्र भवन निर्माण गरिएको हो। केन्द्र निर्माण गर्न सुनवल नगरपालिकाको २५ लाख र ७ लाख जनश्रमदान रहेको उपाध्यायले जानकारी दिए।

    annapurnapost.comबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो


  • Advertisement

    समाचार
  • १

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • २

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ३

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ४

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ५

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ६

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ७

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ८

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • १०

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution