• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

३

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

४

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

५

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

६

घटिया काम नभई दौलत हुदैन ?

७

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

८

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

९

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

१०

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

११

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

१२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालय उद्घाटन / नवलपुर गण्डकी प्रदेशको  सबैभन्दा समृद्धजिल्ला ; मुख्यमन्त्रि 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (७ साल अघि)
    52474434_644896432632378_4369347805920100352_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङ्गले गण्डकी प्रदेशभित्रका ११ जिल्लामध्ये कास्किपछि नवलपुर जिल्ला विकासको हिसाबले सबैभन्दा समृद्ध जिल्ला बन्न सक्ने बताएका छन ।
    मंगलवार नवलपुरको कावासोती ८ मा घरेलु तथा साना उद्योग कार्यालयको उद्घाटन गर्दै मुख्य मन्त्रि गुरुङ्गले सो कुरा बताएका हुन । उनले भने – ‘गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरलाई सबैभन्दा समृद्ध जिल्लाका रुपमा पोखराबाट हेरिरहेका छौ । सोहि अनुसार यस जिल्लाको विकासमा प्रदेश लागेको छ । ’ विकासका हिसाबले देशको ७७ वटा जिल्लामध्ये उत्कृष्ट १० जिल्लाभित्र समेत नवलपुर पर्न सक्ने मुख्यमन्त्रि गुरुङ्गले बताए । उनले अँैद्योगिकरणको विकास बिना समृद्धि आउन नसक्ने भएकाले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको समेत बताए । गण्डकी प्रदेशको समृद्धिको लागि नवलपुर एउटा महत्वपूर्ण जिल्ला भएकाले यहा उद्यम, कलकारखानाको विकास गर्दै लैजान प्रदेश सरकारले योजना बनाउने काम शुरु गरिसकेको समेत उनले जिकिर गरे । उनले भने ‘ औद्योगिकरण नभएसम्म आर्थिक समृद्धि सम्भव छैन । शहरीकरलाईलाई व्यवस्थित नगर्दा सम्म आर्थिक उन्नती सम्भव छैन । त्यसैले आर्थिक बृद्धिदर र शहरीकरण जति व्यवस्थित बनाउदै लगियो समृद्धि पनि त्यति नै संगसंगै जान्छ । ’

    यस्तै कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रि विकास लम्सालले नवलपुर जिल्लाको वडा नम्बर एकमा पर्ने लोकाहा क्षेत्रलाई व्यवस्थित औद्योगिक क्षेत्र बनाउने योजना अनुसार अध्ययनका लागि एउटा टिम छिट्टै आउने जानकारी दिए । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र नवलपुरमा बनाउने गरि छिट्टै काम शुरु हुने मन्त्रि लम्सालले बताए । उनले भने – ‘गण्डकी प्रदेशमा एउटा मात्रै औद्योगिक क्षेत्र छ पोखरामा त्यो पनि पा“च सय रोपनीको , अब नवलपुरमा १० हजार रोपनीभन्दा माथीको अँैद्योगिक क्षेत्र बनाउने सोचमा छौ । अब जग्गा प्राप्ति गरेपछि छिट्टै काम शुरु हुन्छ । ’

    नवलपरासी पूर्वको कावासोती ८ मा रहेको डिभिजन बन कार्यालयको भवनमा तत्कालका लागि घरेलु तथा साना उद्योग कार्यालय स्थापना गरिएको छ । छिट्टै नै कार्यालय व्यस्थापन गरेर सेवा प्रदान गरिने जनाईएको छ । कार्यालयमा उद्योगतर्फ सिबि कृषि तथा पशुपालन फर्मका प्रोप्राईटर ओम वहादुर गुरुङ्गले पहिलो सेवाग्राहिका रुपमा दर्ता प्रमाणपत्र लिए भने, प्राईभेट फर्मतर्फ बि. आर. सप्लायर्सको नाममा बाबुराम पौडेलले पहिलो सेवाग्राहिका रुपमा दर्ताको प्रमाणपत्र लिए । दुबैजालाई मुख्यान्त्रि गुरुङ्ग र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रि लम्सालले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे । दुई जिल्लामा विभाजन भएको लामो समयसम्म पनि नवलपुरका बासिन्दा पश्चिम नवलपरासीको परासीमा घरेलु तथा साना उद्योग कार्यालयमा प्रशाशनिक कामका लागि जानुपर्ने बाध्यता थियो । अब भने परासी पुग्नुपर्ने बाध्यता हटेपछि यहाका सेवाग्राहिले खुसी व्यक्त गरेका छन ।
    पा“च महिना अघि नै यहा कार्यालय स्थापना हुने भनिएको भए पनि प्राविधिक कारणले ढिला हुन पुगेको कार्यालयका प्रमुख नारायण प्रसाद गौतमले बताए । यस कार्यालयबाट लघु घरेलु तथा साना उद्योगतर्फ १० करोण स्थिर पुजी“सम्म दर्ता गर्न सकिनेछ भने , वाणिज्यतर्फ जतिसुकै पुजी“को पनि दर्ता गर्न सकिने उद्योग वाणिजय तथा आपुर्ती मन्त्रालयका सह सचिव नारायणमणी लामिछानेले जानकारी दिए । नवलपरासी पश्चिमको कार्यालयमा रहेका नवलपुरका फाईलहरु हस्तान्तरण गरेर पूर्वको कार्यालयमा सार्ने काम पनि छिट्टै सकिने लामिछानेले जानकारी दिए ।
    उद्योग र प्राईभेट फर्म दर्ता गरेर समयमा नविकरण हुन नसकेका उद्योग र व्यवसायी फर्महरुलाई असार मसान्तसम्म समय थप गरिएकाले तोकिएको दस्तुर र जरिवाना तिरेर नविकरण गर्न सकिने समेत लामिछानेले बताए । यो प्रावधान गण्डकी प्रदेशमा मात्रै लागु गरिएकाले उद्योगी व्यवसायीहरुले यस अवसरको लाभ लिन सक्ने उनको भनाई थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन


  • Advertisement

    समाचार
  • १

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • २

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ३

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ४

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • ५

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • ६

    घटिया काम नभई दौलत हुदैन ?

  • ७

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ८

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ९

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • १०

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution