• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीको पर्यटकीयस्थल बन्दै ‘कृष्णधाम’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २९, बुधबार (७ साल अघि)
    dhrmadham

    Advertisement

    मोहन पौडेल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२ फुट अग्लो मूर्ति निर्माण भइरहेको छ ।

    जमीनको सतहदेखि ७२ फुट र पैतलादेखि शिरसम्म ५२ फुटको उक्त श्रीकृष्णको मूर्ति विश्वकै अग्लो दाबी गरिएको छ । पूर्वपश्चिम राजमार्गको छेउमै निर्माण भइरहेको सो मूर्तिलाई पूर्णता दिएर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पाँच महीनाअघिदेखि स्थानीयवासीको सक्रियतामा काम भइरहेको मूर्ति निर्माण समितिका अध्यक्ष उमाकान्त उपाध्यायले बताए ।

    स्थानीयवासीले तारबार गरी संरक्षण गरेको १४ बिघा क्षेत्रफलमा निर्माणाधीन श्रीकृष्णको अग्लो मूर्तिसहित यहाँ गणेश, शिव, विश्वकर्मा, दुर्गाको मन्दिर तथा धर्मशाला पनि छन् । नजिकै स्थानीय आमा समूहले १०८ वरपिपल लगाएका छन् भने वरपर सामुदायिक वन क्षेत्र रहेको छ । मूर्ति निर्माण भइरहेको नजिकैबाट डाकापानी सिमसार क्षेत्रबाट खोल्सा बग्दै आएको छ ।

    सुनवलकी समाजसेवी देवी घिमिरेको पहलमा पाँच वर्षअघि शुरु गरिएको मूर्ति निर्माणकार्य एक वर्षअघि रोकिएपछि स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको हो । उक्त खोलालाई व्यवस्थित गरी डुङ्गा सञ्चालन गर्ने, सो स्थानमा बाटीका, सेमिनार हल, खेलकूदका लागि कभर्डहल लगायतका बहुउद्देश्यीय संरचना निर्माण गरी डाकापानी सिमसार क्षेत्रसँगसमेत जोडेर आकर्षक धार्मिक पर्यटन क्षेत्र बनाउने गरी गुरुयोजना बनाएको अध्यक्ष उपाध्यायले बताए ।

    आगामी कृष्णाष्टमीसम्ममा पूरा गर्ने लक्ष्यसहित तीव्र रुपमा काम भइरहेको समितिले जनाएको छ । करीब रु एक करोडको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको उक्त मूर्ति निर्माणमा अहिलेसम्म रु ८० लाख खर्च भइसकेको बताइएको छ ।

    समाजसेवी घिमिरेले महायज्ञ सञ्चालन गरी त्यहाँबाट उठेको रकमबाट मूर्ति निर्माण थाल्नुभएको थियो । करीब रु ६० लाख खर्चेर आधा काम सके पनि आर्थिक अभावमा निर्माण रोकिएको थियो । अहिले स्थानीयवासीले त्यसलाई पूर्णता दिने सङ्कल्पसहित निर्माणलाई अघि बढाएपछि सहयोग जुट्ने क्रम बढेको छ ।

    मूलपानी सामुदायिक वन उपभोक्ता समूहले रु पाँच लाख सापटीको रुपमा सहयोग गरेको छ भने चालु आर्थिक वर्षमा सुनवल नगरपालिकाले पनि उक्त कृष्णधाममा पर्यटन पूर्वाधार विकासका लागि भन्दै रु दश लाख विनियोजन गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

    स्थानीयवासीले गएको रामनवमीमा मेला सञ्चालन गरी करीब दुई लाख सङ्कलन गरेका थिए भने स्थानीय आमा समूह र मौरीपालन समूहले पनि आर्थिक सहयोग गरेको निर्माण समितिले जनाएको छ ।

    निर्माणाधिन मूर्तिको ५०० मिटर पश्चिम उत्तरमा एउटा कुण्ड (दह)समेत रहेको र उक्त कुण्डमा दामोदर स्वरुपको श्रीकृष्णले स्नान गरेको किम्बदन्ती स्थानीय माझ प्रचलित छ । उक्त कुण्ड नजिकको गाउँको नामसमेत दामोदार कुण्ड रहन गएको बताइन्छ ।

    उक्त स्थान भगवान श्रीकृष्णको दामोदर स्वरुपसँग सम्बन्धित भएका कारणनै भगवान श्रीकृष्णको दामोदरस्वरुपको मूर्ति निर्माण गर्न लागेको स्थानीय दामोदर कुण्ड निवासी दुर्गा गुरुङले बताए ।

    भारतका कालिगढले निर्माण गरिरहेको उक्त मूर्ति रहेको क्षेत्र बुटवलदेखि १८ किलोमिटर पूर्वमा पूर्व–पश्चिम राजमार्गको उत्तर तर्फ छ । राजमार्गको छेउमै रहेका कारण लुम्बिनी र पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लागि सो स्थान पवित्र धार्मिकस्थल सावित हुने स्थानीयवासीको अपेक्षा छ । –रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution