• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यबिन्दु अस्पतालको भष्ट्राचार फाईल अख्तियारमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २९, बुधबार (६ साल अघि)
    53926502_497076710825242_1782478820171841536_n

    Advertisement

    कावासोती । कावासोत १६ डण्डाको मध्यबिन्दु सामुदायिक अस्पतालमा भष्ट्राचार भएको भनि जिल्ला प्रशासन कार्यालय नवलपुर मा परेको निबेदन उपर थप अनुषन्धानको लागी अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा फाईल पठाईएको छ ।
    मंगलबार नवलपुरको जिल्ला अस्पताल समेत घोषण भएको उक्त्त मध्यबिन्दु अस्पतालमा भष्ट्राचार भएको भनि केही साता अगाडि जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी परेको थियो । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकिय अधिकृत आनन्द भुषाललाई अनुषन्धान अधिकृतको रुपमा खटाई यस बिषयमा जिल्ला प्रशासनले अनुषन्धान गरेको थियो ।
    अनुषन्धानको आधारमा अस्पतालको भौतीक सरंचना निमार्णमा आर्थिक अनियमीता हुन सक्ने आंशकामा जिल्ला प्रशासन कार्यालय नवलपुरले अख्तियार दुरुपयोग अनुषन्धान आयोग बुटवललाई फाईल पठाएको बुझिएको छ । मध्यबिन्दु अस्पतालले भौतकि सरंचना निमार्ण र भौतिक सरंचना निमार्ण खरीदका लागी आवश्यक समाग्रीको गोप्य दरभाउ टेण्डर आब्ह्वान सुचना नै गलत तरिकाले निकालीएको जिल्ला प्रशासन कार्यालय नवलपुरले प्रतिबेदनमा उल्लेख गरेको छ । प्रतिबेदनमा टेण्डर आब्ह्वानको सुचना राष्ट्रिय पत्रिकामा निकाल्नु पर्नेमा अस्पतालको सुचना पाटीमा मात्रै सुचना टास गरी टेण्डर आब्ह्वान गरेको देखिन आएको स्रोतले जनाएको छ । गोप्य दरभाउ सुचना आब्ह्वान पछि ठेक्काको लागी १३ वटा फर्मको निबेदन परेको थियो । गोप्य दरभाउ सुचना अनुसार टेण्डर हालेका फर्म मध्य दुइ वटा फर्मको मात्रै कागजात पुरा भएको तर कागजात पुरा भएको फर्मलाई ठेक्का नदिई अन्य फर्मलाई नै ठेक्का दिएको भेटिएको छ ।
    दुवो कन्स्ट्रक्सन र गंगा कन्स्ट्रक्सनले मात्रै सुचना अनुसार संस्था दर्ताको प्रमाण पत्रको पतिलिपी र आयकर चुक्ता प्रमाण पत्र राखेका थिए । अन्य ११ वटा फर्मको कागजात पुरा नभएको देखिन आएको अनुषन्धान अधिकृतको प्रतिबेदनमा उल्लेख रहेको छ । मध्यबिन्दु अस्पताल सञ्चालक समितिले भौतीक संरचना निमार्णको लागी ईजिनियर सन्तोस ओझालाई छनोट गरेको छ भने भैतीक संरचना निमार्णमा प्रयोग हुने सिमेन्टको लागी कावासोतीको भण्डारी ईन्टरप्राईजेज्बाट जग्दम्बा सिमेन्ट छनोट गरेको छ । यि दुबै फर्मको टेण्डर हाल्दा आवश्यक कागजात पुरा थिएन । कागजात पुरा नभएको फर्मलाई ठेक्का दिने र अझ सस्तोमा निमार्ण गर्ने , सस्तोमा सिमेन्ट उपलब्ध गराउने फर्मलाई ठेक्का नदिनु नै भष्ट्रचार हुन सक्ने आशंका भएको छ ।
    यस अघि पनि मध्यबिन्दु अस्पतालमा भष्ट्रचार भएको भन्दै कावासोतीका युवाहरुले बिरोध सोरुप जिल्ला प्रशासन कार्यालय नवलपुरलाई ध्यान आर्कषण जनाएका थिए । बिदेशीको सहयोगमा निमार्ण भईरहेको भौतीक सरंचना निमार्णमा अस्पताल समितिले भवन निमार्ण ठेक्का दिदा र निमार्ण सामाग्री खरिदमा भष्ट्रचार गरेको युवाहरुले प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल लाई बताएका थिए । मध्यबिन्दु अस्पताल सञ्चालक समितिले सर्वजनिक खरिद ऐन अन्र्तगत रही टेण्डर गरेको तर कमीसनको चक्करमा ऐन बिपरीत गई निमार्ण समाग्री खरिद गरी भष्ट्रचार गरेको ति युवाहरुको भनाई थियो । नवलपुरको जिल्ला अस्पताल समेत रहेको मध्यबिन्दु अस्पतालमा भौतीक सरंचना निमार्णमा अस्पताल सञ्चालक समिति ,ठेकेदार र सामाग्री उपलब्ध गराउने फर्मको मिलोमतोमा आर्थिक सुशासन बिपरित भष्ट्रचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी परे पछि जिल्ला प्रशासनले अनुषन्धान सुरु गरेको थियो । यता मध्यबिन्दु अस्पताल डण्डाका सञ्चालक समिति अध्यक्ष चेतनाथ पोख्रेलले अस्पताल भित्र भैतिक संरचना निमार्णमा कुनै भष्ट्रचार नभएको दाबि गदै आईरहेका छन् । उनले भैतिक संरचना निमार्णको लागी टेण्डर प्रकृयामा धेरै पक्षबाट कमिसनको अफर आएपनि आफुहरु कमिसनको चक्करमा नलागी अस्पतालमा गुणस्तर युक्त्त बनाउन लागी परेको बताएका छन् । अध्यक्ष पोख्रेलले अस्पतालमा निमार्ण भई रहेको भैतिक संरचना निमार्णको गुणस्तरमा आफुहरुले कुनै अनैतिक सम्झैता गर्न नसक्ने भन्दै अस्पताल भित्र कुनै भष्ट्रचार नभएको दाबि गरेको छन् ।

    नमुना सन्देश साप्ताहिकमा समाचार छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution