• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पाल्पामा वडासँगै गाउँपालिकाको पनि सार्वजनिक सुनुवाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २९, बुधबार (७ साल अघि)
    20180313_132458

    Advertisement

    पाल्पा । माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ८ वटै वडा कार्यालयसँगै गाउँपालिकामा पनि र्सावजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जनताको सूचनाको हकलाई स्थापित गर्न सबै वडा कार्यालयहरुमा सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाले जनाएको छ ।
    फागुन ६ गते बहादुरपुर, ७ गते रहबास, ९ गते गोठादी, १२ गते हात्तिलुङ १४ गते झडेवा, १९ गते रुप्से र २३ गते चिदीपानी र कसेनी वडामा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाईमा कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारीमा जुटेको गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए ।
    माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले भने, मगर संस्कृतिको जगेर्ना गर्न माथागढी गाउँपालिकाको लेटरप्याड, स्टाम्प र सरकारी निकायमा मगरी भाषा लेख्ने निर्णय गरेका छौं । गाउँपालिकाले योजनामा पारदर्शीता, उत्तरदायित्व तथा सूचनाको हक स्थापित गर्न योजना सञ्चालन पूर्व उपभोक्ता समितिहरुलाई तालिम समेत प्रदान गरिएको बताए । उनले बस्तीस्तरबाट आएका योजनाहरु कार्यान्वयनमा रहेको बताए । माथागढी गाउँपालिकाले आयोजना गरेको चालु आवको पहिलो सार्वजनिक सुनुवाईमा प्रगति सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत दीपककुमार नेपालीले गाउँपालिकाले ४ सय ४८ योजना सञ्चालनको क्रममा रहेको बताए । उनी भन्छन्, ‘गाउँपालिकाले सबै वडा कार्यालयहरुमा पनि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासनको प्रत्याभूति जनतालाई गराउन स्थानीय सरकार लागि परेको छ । हामी जनताका आधारभूत आवश्यकतामा केन्द्रीत रहेर कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छौं ।’
    सार्वजनिक सुनुवाई कार्यक्रममा चिदीपानीकी तुलसा न्यौपानेले आफु भूकम्पको वास्तविक पीडित भएर पनि घर बनाउँदा रकम नपाएको बताईन् । उनी भन्छिन्, भूकम्प जाने बित्तिकै घर बस्नै नसकिने गरि भत्कियो, घर बनाएँ । अहिले प्राविधिकले मूल्याङ्कन गरिदिएनन् । जसका दुई वटा घर छन् वास्तविक पीडित होईनन् तर राहत पाए ।’ गाउँपालिकालाई सुझाव व्यक्त गर्दै शिक्षक कृष्ण रानाले स्थानीय पाठ्यक्रम छिटो लागु गरि संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । उनले चालु आवमा शिक्षकले समयमै तलब खान नपाएको बताउँदै मसलन्दको रकम समेत निकासा नगरिदिँदा विद्यालयमा समस्या थपिएको बताए । रुप्सेकी कृष्णकला भूषालले गाउँपालिकाको केन्द्र तोक्न माग गरिन् । चिदीपानीका राजकुमार पन्थीले माथागढी गाउँपालिकाप्रति जनताको आकर्षण नरहेको आरोप लगाए । उनले जनप्रतिनिधिहरु धेरै योजनाहरुमा आँफै प्रत्यक्ष लाभसँग जोडिएर कार्यक्रम सञ्चालन गर्दा वास्तविक जनता मर्कामा परेको चर्चा गरे । उनी भन्छन्, ‘जनप्रतिनिधिहरुसँग जनताको अपेक्षा धेरै भयो तर सो अनुसार कार्यसम्पादन हुन सकेको छैन । अतिविपन्नका लागि उचित कार्यक्रम छैन । उपभोक्ता समितिमा सबै राजनीतिक दलका प्रतिनिधिहरु राख्नुपर्यो ।’
    कार्यक्रममा नेकपामा प्रतिनिधि बिमल काफ्ले, नेकपा माथागढी संयोजक हरि चौहान, नेपाली कांग्रेस माथागढी संयोजक बालकृष्ण जिसी, राप्रपाका राजेन्द्र जिसीले गाउँपालिकालाई सुझाव व्यक्त गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution