• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई २३ वुंदे माग र ज्ञापन पत्र ( यस्ता छन् मागहरु )

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २९, बुधबार (६ साल अघि)
    5

    Advertisement

    कावासोती । नवलपुर उद्योग संघले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग, वन तथा पर्यटन मन्त्री विकास लम्साललाई २३ वुंदे ज्ञापनपत्र वुझाएको छ । ज्ञापन पत्र वुझाउंदै संघका अध्यक्ष कृष्ण गौतमले उद्योगीहरु लगानी गर्न उत्साहित रहेकाले लगानीमैत्री, उद्योगमैत्री वातावरण सृजना गर्न सरकारसंग माग गरे । कार्यक्रममा संघका महासचिव केबी रानाले २३ वुंदे ज्ञापनपत्र प्रस्तुत गर्दै आर्थिक समृद्विका लागि उद्योगिहरुको व्यवसायिक सफलता आवश्यक रहेको बताए । ज्ञापनपत्र ग्रहणपश्चात मुख्यमन्त्री र उद्योग, वन तथा पर्यटन मन्त्रीले माग सम्बोधन प्रति आफूहरु सकरात्मक रहेको प्रतिकृया दिए ।यस्तो छ गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई माग गरेको २३ वुदा

    १. नवलपुरलाई औद्योगिकजिल्ला घोषणा गरि प्रदेशको गौरव आयोजनाको रुपमाविकास गर्न मागगरिन्छ ।
    २. हरेक स्थानीयतहमाऔद्योगिकग्रामको रुपमाविकास गरि उद्योग सञ्चालनकालागिआवश्यकपुर्वाधार (विजुली, सडक, पानी) सरकारले व्यवस्थागरिदिनुहुन अनुरोध गर्दछौं ।
    ३. मुक्तिनाथ देखि त्रिवेणीधाम सम्म कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटन क्षेत्रको घोषणा गरि सोहीअनुसार आर्थिक पुर्वाधारको विकास तथालगानीकर्ता भित्र्याउने वातावरण मिलाउन अनुरोध गर्दछौँ ।
    ४. देवघाट देखि गजेन्द्रमोक्षधाम सम्मविश्व सम्पदा सूचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको आसपास मध्यवर्ती क्षेत्रमापर्यटन जोन घोषणा गरि ग्रिन टुरिजमनवलपुरकाअवधारणा विकास गर्न आवश्यक छ । नारायणी नदि डुवान, कटान रोक्न ड्यामनिर्माण गर्नुका साथै सोही ड्यामलाई पर्यटन सडकको रुपमाविस्तार गर्न सकेमाएकीकृत पर्यटन विकास हुने सम्भावना छ । ५. प्याराग्लाईडिङ्ग गर्न आउने वाह्यतथाआन्तरिक पर्यटकको सङ्ख्यादिनप्रतिदिन वढ्दो छ । तर पोखरा अन्तराष्ट्रिय विमान स्थल शुरु भएपछि यो सञ्चालन कठिन हुन सक्छ । त्यहांको विकल्पमा देवचुली, धौवादीमाप्याराग्लाईडिङ्गको सम्भावनाअध्यायनगरि सेवाविस्तार गर्न सकेमानवलपुरमापर्यटनको भविष्यअझ सुनौलो वन्नेछ । ६. निकुञ्जको मध्यवर्ती क्षेत्रमाउद्योग कलकारखानाखोल्न नपाउने प्रावधानले गर्दा यहांकाअधिकांशउद्योग वन्दभईसकेका छन्, वांकी रहेकाउद्योगहरु सहज रुपमाचल्नपाएको अवस्था छैन र नयां दर्ता गर्न नपाउनाले उद्योग ग्रामवन्न सक्ने हजारौं विघा जग्गाजमिन त्यसै खेर गईरहेको छ । त्यसैले प्रदेश सरकारले मध्यवर्ती क्षेत्रमाउद्योग सञ्चालनगर्न सहजवातावरणको सृजनागर्न निकुञ्ज ऐन शंसोधनगर्न समेत अपिलगर्दछौं । वन,जंगल,जैविकविविद्यतालाई संरक्षण गर्दै वातावरणमैत्रीउद्योग सञ्चालनगर्ने वातावरण सृजनागर्न मागगर्दछौँ । ७. प्रधानमन्त्री कृषि परियोजनाअन्तरगत सुन्तलाजोन कार्यक्रम सञ्चालनभएको नवलपुरको पहाडी क्षेत्रमाखुशीयाली छाएको छ । तर युवाविदेशपलायन, तराईमावसाई सराई, यातायातको असुविधा र पहाडी क्षेत्रमा वैंकले धितो नलिने कारण व्यवसायिक रुपमाविकास हुन सकेको छैन । त्यसैले भौतिकपुर्वाधार, वजारको ग्यारेन्टी र सहजतथा सहुलियतकर्जा व्यवस्थाको प्रवन्धमिलाई दिनुहुन अनुरोध गर्दछौँ ।८. पहाडी क्षेत्रको मुख्यनगदेवाली अदुवाबाटवार्षिक रु.३३ करोड भन्दा वढी को उत्पादनबाट आम्दानीहुने गर्दछ । नेपालमाप्रशोधनउद्योग नहुंदा सस्तो भाउमाभारत निर्यात र प्रशोधनपश्चात कैयौं गुणा मंहगो मुल्यमापुन स्वदेश आयातहुने गरेको छ । यदिअदुवाको वजार ग्यारेन्टीमात्रै हुने हो भने ४ वटा गाउंपालिका र ३ वटा नगरपालिकाकाहजारौं कृषकहरु उद्यमीवन्नेछन् । त्यसैले अदुवाप्रशोधनउद्योग सञ्चालनगरि सहजकर्जा र वजारको सुनिश्चितताको प्रवन्धमिलाईदिनुहुनप्रदेश सरकारसंग मागगर्दछौं । ९. नवलपुरको २ गाउंपालिका र पहाडी क्षेत्रमा पर्ने अन्यगाउंपालिका र नगरपालिकामाअहिलेसम्मपनिविद्युतको केन्द्रिय प्रसारण लाईन जडान नहुदाउद्योग कलकारखाना सञ्चालनहुन सकेको छैन । त्यसैले विद्युत र यातायातको विकासमाविशेष ध्यानदिनुहुनमागगर्दछौँ । १० कालिगण्डकी डाईभर्सन गरि नवलपुर सिंचाई र विद्युतउत्पादनगर्ने सम्भावनाको विस्तृत अध्यायनगरि योजनातयार गर्न मागगर्दछौँ । ११. सरकारले पोखरा नवलपुर सुरुङ्ग मार्गको सम्भाव्यताअध्यायन शुरु हुनु अत्यन्तखुशीयालीको विषयछ ।तसर्थ यसको तिव्र रुपमाकार्य अगाडी वढाउनका लागिमागगर्दछौँ । १२गण्डकी प्रदेशले घोषणा गरेको भ्रमण वर्ष, पर्यटन वर्ष र पर्यटनलाई पहिलो प्राथामिकताले पर्यटन क्षेत्रमालगानीगर्न उद्योगीहरु उत्साहितभएका छन् । नवलपुरमापर्यटनको एकीकृत योजनाखाकातयार गर्न सकेमा सोहीअनुसार लगानी, अन्तरिक तथावाह्यपर्यटक भित्र्याउने योजनामानवलपुर उद्योग संघ साझेदारी गर्न प्रतिवद्व छ ।
    १३.सञ्चार गृहहरुले सेवामुलकउद्योगको रुपमा रुपमामान्यतादिई सोहीअनुसार समानुपातिक विज्ञापन, अनुदान, वैंकिङ्गकर्जा, मिडिया हाउसका मेसिनलाई अन्यउद्योग सरह धितो मान्ने व्यवस्थाआगामीवन्ने सञ्चार ऐनमाउल्लेख गर्न मागगर्दछौँ । १४.संघीयता मर्म र भावना केन्द्रिय सञ्चारगृहहरु सञ्चालनहुननसकेको परिवेशमा पछिल्लो समयमालोकप्रियवन्दै गएको स्थानीय टेलिभिजनहरुले सञ्चालन, दर्ता, नविकरण लगायतकाविषयमा संविधानमाप्रदेश र स्थानीयतहलाई जिम्मेवारी दिएपछि सो अनुसार ऐन नबन्दा कठिन भएको छ । तसर्थ तत्काल ऐन निर्माण गरि कार्यान्वयनमाल्याउनमागगर्दछौँ । १५.निजिविद्यालय सञ्चालनका सम्बन्धमा सरकारको नीति, ऐन प्रष्ट नहुंदा शैक्षिक क्षेत्रमालगानीकर्ताहरु अन्यौल छन् । नेपालबाट शिक्षाकानाममा अरवौं रकमबाहिरिरहेको सन्दर्भमायसलाई रोक्न र विश्वकाविद्यार्थी नेपाल पढन आउने वातावरण सृजनागर्न आवश्क छ । त्यसकालागि गुणस्तरीय शिक्षाको विकासकालागिनीजि क्षेत्रसंग समन्वय र साझेदारीकालागिमागगर्दछौँ । १६.नवलपुरमाखोला, नदिको डुवान, कटान व्यवश्थापननहुंदा हजारौं जग्गाजमिनउपयोग विहिन छ । त्यसलाई व्यवस्थापनगरि उद्योग सञ्चालनगर्न विस्तृत अध्यायनतथा योजनानिर्माण गर्न मागगर्दछौँ । १७. चन्दाआतङ, खुल्लावोर्डर, नेपालीश्रमिकवाहिरिनु लगायतकाकारण अझै उद्योग सञ्चालनमाप्रतिकुल असर परेका छन् । यस सम्बन्धमा सरकारको विशेष ध्यान केन्द्रितगर्न चाहन्छौं । १८. जमिनको महंगीकाकारण जग्गाकिनेर उद्योग सञ्चालनगर्न कठिन भएको छ । तसर्थ सरकारले उद्योग सञ्चालनकालागिलिजमाउपयुक्तजग्गाव्यवश्थापनगर्न मागगर्दछौं । १९.नवलपुरको उत्तर पहाडी महाभारत सृखलामा पैदलमार्गको विकास गर्न मागगर्दछौं ।  २०. कच्चापदार्थ उत्पादनगरि स्वदेशीउद्योगहरुलाई आत्मनिर्भर गराउन स्वदेशीकच्चापदार्थमाअनुदानतथा स्वदेशी वस्तुको उपभोगको व्यवस्थागर्न अनुरोध गर्दछौँ । २१. दक्षतथाअर्ददक्षजनशत्तिनिर्माणको लागि सरकारले तालिम केन्द्र तथाश्रम रोजगार बैंक स्थापनागर्नको लागि अनुरोध गरिन्छ । २२. डेरी उद्योग तथा कृषिउपजको बजार प्रवद्धन गर्न आवश्यकनीतितर्जुमागर्न अनुरोध गर्दछौँ ।२३. गण्डकी प्रदेश सरकारले उद्योग नीतिअवलम्वनगर्दा यस क्षेत्रकाउद्योगीहरुको छाता संस्थानवलपुर उद्योग संघ सँग समन्वयनतथा सहकार्य गरी अगाडी बढ्न अनुरोध गर्दछौँ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution