• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

२

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

३

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

४

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

५

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

६

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

७

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

८

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

९

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१०

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

११

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

१२

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको गैंडाकोटमा सवा तीन करोडको कुल मन्दिर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १, शुक्रबार (७ साल अघि)
    53934030_310910246287280_653000462542307328_n

    Advertisement

    गैंडाकोट । भारद्धावाज गोत्रिय कँडेल वंशद्धारा नवलपुरको गैंडाकोटमा सवा तीन करोडको लागतमा कुल मन्दिर स्थापना गरिएको छ । बागलुङ जिल्लाको बिँहुकोट मुख्य थलो रहेर चितवन र नवलपुरमा आएर बसोबास गरेका कँडेलहरु आँफैले आर्थिक संकलन गरेर कुल मन्दिरको स्थापना गरेको कुल मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रमाकान्त कँडेलले बताए ।

    बिँउकोटबाट चितवन आएका कँडेलहरुले २०५६ शालदेखि सो स्थानमा पुजा आजा गर्दै आएका थिए । तर पुजा गर्नको लागि संरचना सानो भएर समस्या भएपछि सुबिधा समपन्न मन्दिरको स्थापना गरिएको हो । सवा तीन करोड लागतमा निर्माण भएको कुल मन्दिरमा विभिन्न देबीदेवताका दर्जन भन्दा बढी मुर्ती स्थापना गरिएको छ । मन्दिर भित्र र बाहिर गरि सप्तरिषीका ८, राम,सीता, हनुमान, लक्षमण, शिव पार्वती गणेश, देविशुुर्य, विष्णु लगाएतको मुर्तीहरुको स्थापना गरिएको अध्यक्ष कँडेले बताए । डेढ विघा क्षेत्रफलमा निर्माण भएको मन्दिरलाई आर्कषकको बनाउन मोजाक टायलको समेत प्रयोग गरिएको छ । अतिथि गृह सहित निर्माण भएको मन्दिरमा सुबिधा सम्पन्न यज्ञ मण्डप, आश्रम, भोजन गृहलगायत उच्च स्तरका शौचालयहरु निर्माण गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाश कँडेलले बताए । मन्दिरमा कँडेलमात्र नभई अन्य व्यक्तिको आवागनको लागि आर्कषण किसिका संरचना पनि छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ६० केजी बराबरको ४ वटा कलात्मक घण्ट जोड्नो मन्दिर ब्यबस्थापन समितिका सचिब हरी कँडेलले बताए । कँडेलका अनुसार हाल २ वटा घण्ट राखि सकिएको र बाँकी २ वटा पनि ललितपुरमा बनाउनको लागि अडर गरिएको छ ।

    २ वर्षमा निर्माण सम्पन्न गर्ने गरि योजना बनाईए पनि विनाशकारी भूकम्पका कारण १ वर्ष ढिला गरि निर्माण भएको हो । २०५६ शालदेखि कुलको स्थापना गरेर पुजा गर्दै आईएको ठाउँ निकै साँघुरो भएपछि कँडेलहरु आँफैले रकम संकलन गरेर मन्दिर निर्मांण गरिएको सचिब हरी कँडेलले बताए । कँडेलका अनुसार पहिले सानो ठाउँका कारण सबै कार्यक्रम तथा पुजाहरु एकै ठाँउमा गर्नु पर्ने भएपछि मन्दिर निर्माण गरिएको हो । हाल बनेको कुल मन्दिरमा गुरुकुल र बृद्धा आश्रम सञ्चालन ल्याउने समेत अध्यक्ष कँडेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना


  • Advertisement

    समाचार
  • १

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • २

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ३

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ४

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ५

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ६

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ७

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ८

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ९

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • १०

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution