• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

२

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

३

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

५

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

६

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

७

दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

८

धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

९

नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

१०

सवारी दुर्घटना : एक जनाको मृत्यु

११

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबालाई उपचारकोलागि चितवन ल्याइयो

१२

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा रिट्रनि माईग्रेट नेपालको नवलपुर शाखा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २, शनिबार (४ साल अघि)
    53843061_10157078804709568_2202381284322312192_n

    Advertisement

    कावासोती । नेपालमा विकासका धेरै सम्भावनहरु भएता पनि यी राजनितिले विकासका कार्यहरु अगाडि बढ्न नसकेको नेपाल राष्ट्रिय परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताएका छन् । शुक्रबार रिटरनी माइग्रेट नेपालको शाखा कार्यालय कावासोतीको उद्धघाटन गदै ढुंंगेलले यस्तो बताएका हुन् । उनले राजनितिले गर्दा स्वदेशमा भन्दा विदेशमा रोजगारका लागि युवा पलायन हुुनुपर्नै बाध्यता रहेको बताएका छन् । प्रवासबाट आर्जित सिप ,ज्ञान र पुजी स्वदेशका लागि भन्ने मुल उदेश्यका साथ स्थापना भएको रिटरनी माइग्रेट नेपाल शाखा कार्यालय कावासोतीको शुक्रबार राष्ट्रिय परिषद् नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले समुद्धघाटन गरेका हुन् । विदेशमा रोजगार गरी स्वदेशमा आएर केही गर्छु भन्ने सोच का साथ स्थापना भएको रिटरनी माईग्रेड प्रति आफुले गर्व गर्ने उनको भनाई छ ।
    त्यस्तै बिदेशबाट फर्कीएर देशमा केही उद्यम गर्न चाहने युवाहरुलाई सरकारले प्रदान गर्ने भनेको सहुलियत कर्जा लिने प्रक्रीया निकै झन्झटीलो भएको नवलपुरका युवाले गुनासो गरेका छन । शुक्रवार कावासोतीमा रिटर्नी माईग्रेट नेपाल नवलपुर शाखाले आयोजना गरेको सहुिलयत कर्जा सम्बन्धी अन्र्तरक्रीया कार्यक्रममा सहभागी युवाहरुले यस्तो गुनासो गरेका हुन । बैदेशिक रोजगारका क्रममा १० बर्ष कतार बसेर त्यहा सिकेको सिप र कमाएको केही रकम लगानी लगानी गरेर नवलपुरको डण्डामा मोटरसाईकल वर्कसप सन्चालन गरेका कावासोती १४ का बुद्धीराम थनेत सरकारले प्रदान गर्ने भनेको सहुलियत दरको ऋण लिनका लागी कावासोतीका सबैजसो बैंक चाहार्नुभयो तर सबैजसो बैंकले सहुलियत ऋणका बिषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै फर्काईदिए र उनी निरास हुदै फर्कनुपर्यो ।
    स्वदेश फर्कीएर कृर्षी फर्म दर्ता गरेर बेमौसमी तरकारी खेती गर्ने सोचका साथ सहुलियत दरको ऋणका लागी बैंक धाउदा बैंकले सहुलियत ऋणका बिषयमा थाहा छैन भन्दै फर्काईदिएको बताएकधा छन् । सरकारले घोषणा गरयो भन्ने कुरा बिभिन्न सन्चार माध्यममा सुनेको भएता पनी किन कावासोतीका बैंकले यस बारेमा केही थाहा छैन भने उनी आश्चर्यमा परे । उता, राष्ट्रीय युवा परिषदले बिदेशबाट फर्किएर देशमा केही गर्न खोज्ने युवाहरुलाई सहुलीयत दरमा ऋण प्रदान गर्ने, सिपमुलक तालिम प्रदान गर्ने र हौसला प्रदान गर्ने राष्ट्रीय युवा परिषदका केन्द्रीय कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए । अन्र्तरक्रीया कार्यक्रम राष्ट्रीय युवा परिषदका केन्द्रीय कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यता र रिटर्नी माईग्रेट नवलपुरका अध्यक्ष भिम बहादुर महतोको अध्यक्षतामा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या


  • Advertisement

    समाचार
  • १

    सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

  • २

    साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ३

    ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • ४

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • ५

    अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

  • ६

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

  • ७

    दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

  • ८

    धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

  • ९

    नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

  • १०

    सवारी दुर्घटना : एक जनाको मृत्यु

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution