• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा भूमाफियाको नजर लागेको १७९ बिघा जग्गामा अब सरकारी कार्यालय 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ३, आईतबार (७ साल अघि)
    53609553_1250636235118153_7502925300490043392_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । कुनै समय भुमाफियाको नजर लागेको कावासोती ३ को राममन्दिर क्षेत्रको १ सय ७९  बिघा जग्गामा अब सरकारी कार्यालय ब्यवस्थापन हुने भएको छ । नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तिलक महतको बिशेष पहल उक्त जग्गा ब्यवस्थापन हुने लागेको हो । नयां जिल्लाको रुपमा रहेको नवलपुरको सदरमुकाम र स्थापना हुने सरकारी कार्यालय व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गरिएको छ । संघीयता पश्चात नयां जिल्लाको रुपमा विकास हुदै गएको नवलपुरमा सदरमुकाम तथा आवश्यक सरकारी कार्यालय व्यवस्थापनका लागि जग्गाको व्यवस्थापन गरिएको हो । गण्डकी प्रदेश अन्र्तगत पर्ने नवलपुरको सदरमुकाम कावासोतीमा कार्यालय व्यवस्थापनाका लागि कावासोती तीनमा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याईएको छ । खाली चौरको रुपमा रहेको एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याईएको हो । कावासोती स्थित मालपोत कार्यालयबाट सो जग्गाको लालपुर्जा नेपाल सरकारको नाममा निर्माण गरिएको छ । जिल्लामा स्थापना हुने स्थानिय ,प्रदेश र संघिय कार्यालयहरु व्यवस्थापन गर्नका लागि जग्गा नेपाल सरकारको नाममा ल्याईएको प्रतिनिधि सभा सदस्य तिलक महतले बताए । नमूना नवलपुर बनाउने आफुहरुको अभियान अन्र्तगत जिल्लाको सदरमुकाम व्यवस्थित बनाउन जग्गाको व्यवस्थापन गरिएको उनंले बताए ।
    कार्यालयहरु बिभिन्न स्थानमा छरीएर रहदा सेवाग्राहीले समस्या झेल्नुपर्ने भएकाले एकिकृत रुपमा कार्यालयहरु व्यवस्थापन गर्न सोही अनुसारको जग्गा व्यवस्थापन गरिएको सांसद महतले बताए । ‘हामि निर्वाचीत भए पछि नमूना नवलपुर बनाउने अभियानमा छौ, जनतालाई सहज रुपमा कसरी सेवा प्रदान गर्न सकिन्छ , नयां जिल्लाको सदरमुकाम कसरी व्यस्थित बनाउन सकिन्छ भन्नेमा छौं ’ सांसद महतले भने –त्यसैको प्रारम्भिक कार्यको रुपमा जग्गा व्यवस्थापन हो । संघियता पछि स्थापना भएको नवलपुरमा बिभिन्न जिल्ला ,प्रदेश र संघ मातहतका कार्यालय खुल्लेक्रममा रहेका छन् । पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय , जिल्ला अस्पतला स्थापना भएका छन् । यस अघि पूर्वाधार विकास कार्यालय, सिचाई ,कर कार्यालय, यातायात कार्यालय लगाएतका कार्यालय स्थापना भईसकेका छन् । नेपाल सरकारको नाममा जग्गा प्राप्ति भएसंगै जिल्लामा आवश्यक कार्यालयको भवनका लागि के कती जग्गा आवस्यक पर्छ सोही अनुसार छलफलपछी व्यस्थापन गर्दै अगाडी बढने सांसद महतले बताए । कावासोती तीनमा रहेको जग्गा बिभिन्न समयमा भूमाफियाहरुले व्यक्तिको नाममा पास गर्न खोजेकोमा सांसदको बिषेश पहलमा नेपाल सरकारको नाममा आउनु निकै खुशीको बिषय भएको कावासोतीका समाजसेवी भोजराज दाहालले बताए । रामनगरको खाली चौर बिभिन्न संघ सस्थाले समेत आफ्नो कार्यालय व्यवस्थापन गर्नका लागि भन्दै ओगटने परिपाटी चल्दै आएको छ । पछिल्लो समय यसको अतिक्रमण गर्न क्रम बढेको थियो । सांसद तिलक महत सहित सरोकार भएका बिभिन्न व्यक्तीको पहलमा सो जग्गा नेपाल सरकारको नाममा आएकोमा धेरैले खुसी व्यक्त गरेका छन् । नेपाल सरकारको नाममा आए संगै अतिक्रमण गर्ने क्रम रोकिने विश्वास लिइएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution