• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अक्फोर्ड कलेज गैडाकोटको चरम लापरवार्ही , ८४ जना विद्यार्थीको भविष्य अन्योलमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ४, सोमबार (४ साल अघि)
    oxfordcollege

    Advertisement

    चितवन। गैडाकोटमा रहेको अक्फोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजले समयमा नतिजा प्रकाशित नगर्दा विद्यार्थीहरु समस्यामा परेका छन् । सन् २०१४ ब्याचमा सिभिल ईन्जिनियरिङ पढेका विद्यार्थीहरु नतिजा प्रकाशित नहुँदा स्नातकोत्तर पढ्नबाट बन्चित भएका हुन् । चौथो वर्ष र पाँचौ वर्षमा कलेजले लिने प्रोजेक्ट परिक्षाको नतिजा प्रकाशित नगर्दा ८४ जना विद्यार्थी समस्यामा परेको विद्यार्थी सागर पाठकले जानकारी दिनुभयो ।
    स्नातकोत्तरका कक्षा सञ्चालनका खोपा ईन्जिनियरिङ कलेज, पुलचोक ईन्जिनियरिङ कलेजले प्रवेश परिक्षा लिईरहेका छन् । तर, स्नातक तहको ट्रान्सक्रिप्ट नआउँदा पढ्न बन्चित हुनुपरेको पाठकले बताउनुभयो । २०१४ बाट सुरु भएको कक्षा २०१८मा सकिएको थियो । अन्य कलेजको नतिजा प्रकाशित भएर विद्यार्थीले स्नातकोत्तरको कक्षा सुरु गर्ने समयमा आफुहरु अन्योलनमा परेको उहाँले बताउनुभयो ।
    यस्तै कलेजले प्रोजेक्टको नतिजा पोखरा विश्वविद्यालयमा नपठाउँदा तीन जना विद्यार्थी मौका परिक्षामा समेत सहभागि हुन पाएका छैनन् । आज (सोमबार) देखि पोखरामा मौका परिक्षा सुरु भएको छ । कलेजको लापरबाहीका ८४ जना विद्यार्थीको भविष्य अन्योलमा परेको उहाँले आरोप लगाउनुभयो ।

    अहिले ट्रान्सक्रिप्टको माग गर्दै पोखरा विश्वविद्यालयको परिसरमा विद्याथीहरुले हिजो देखि प्रर्दशन गरेका छन् । यता अक्फोर्ड कलेजले भने आफुहरु समस्या समाधानका लागि लागिपरेको बताएको छ । समस्याको समाधान भैसकेको छ । आज बेलुका सम्म विद्यार्थीको नतिजा प्रकाशित गछौँ, ओभरल प्रोग्राम कोडिनेटर तिलक पन्थीले भने ।

    यो समाचार kalikanews.com  बाट साभार गरीएको हो । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution