• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ११, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पुनर्निमाणमा नवलपरासीका स्थानीय तहले चासो दिएनन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ९, शनिबार (७ साल अघि)
    54518063_649978942124127_3369871919292612608_o

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । भुकम्पबाट क्षती पुगेका निजी आवास पुनर्निमाणको काममा स्थानीय तहले वेवास्ता गर्ने गरेको गुनासो गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वय इकाइ नवलपुरले शुक्रवार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वय ईकाइका प्रमुख राजेन्द्र कार्कीले नवलपरासीमा रहेका स्थानीय तहहरुले पुननिर्माणको कामप्रति चासो नदिएको गुनासो व्यक्त गरे । भुकम्प प्रभावितहरुको पुननिर्माणको काममा रकम निकासा देखि सिफारिस लगायतका काम स्थानीय तहबाट गर्नुपर्ने हुदा सहजताका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थानीय तहसंग ११ बुदे सम्झौता समेत गरेको थियो । तर पनि प्राधिकरणको काममा स्थानीय तहले समन्वयकारी भुमिका समेत निर्वाह नगरिदिएको गुनासो राखे । यस्तै उनले नवलपरासीमा कुनै पनि गुनासो नआउने गरि काम गर्न प्राधिकरण लागि परेको बताएका थिए । नवलपरासी जिल्ला पुननिर्माणको काम सम्पन्न गर्ने पहिलो जिल्लाका रुपमा स्थापित हुने गरि प्राधिकरणले काम गरिरहेको कार्काीले बताए । कार्यक्रममा उनले नवलपरासी पूर्व र पश्चिममा भुकम्पबाट क्षती पुगेका ५४ प्रतिशत घर निर्माण सम्पन्न गरि तेश्रो किस्ताको रकम बुझेको जानकारी गराए ।
    नवलपरासी जिल्लामा भुकम्पका कारण आठ सय बहत्तर घरमा क्षती पुगेको थियो जसमध्ये ४ सय ६८ जनाले घर निर्माण सम्पन्न गरि सकेका छन् । भुकम्पबाट क्षती पुगेका घरधनी मध्ये ८७ प्रतिशतले दोश्रो किस्ताको रकम बुझेको प्रमुख कार्कीले जानकारी दिए ।
    नवलपरासी जिल्ला पूर्व र पश्चिममा गरि १२ सय १६ जनाले गुनासो दर्ता गरेका छन् । निजि आवास पुनर्निमाण लाभग्राहिको सूचिमा सूचिकृत हुनपा“उ भनी निवेदन दिनेहरुको बिषयमा सर्वेक्षणबाट एकिन गरि कार्य गरिने कार्यालयले जनाएको छ ।पहिलो चरणमा लाभग्राहिको सूचिमा सूचिकृत दोश्रो किस्ता लिएका धेरै लाभाग्राहीले घर निर्माणको कार्य अन्तिम चरणमा पुर्याएकाले पहिलो चरणको निजि आवास पुनर्निमाणको काम चाडै सम्पन्न हुने कार्यालय प्रमुख कार्कीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution