• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

२

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

३

मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

४

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

५

आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

६

कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

७

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

८

चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम १३ डिग्री

९

काठमाडौँ महानगरभित्र दुई बसपार्क

१०

राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

११

पश्चिम नेपालमा हिमपात र वर्षा

१२

४०० प्रतिशतले बढ्यो गिद्धको सङ्ख्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रशासनको छलफल पछि बुलिङटार गाँउपालिका अध्यक्ष र कर्मचारीको बिवाद मिल्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १०, आईतबार (४ साल अघि)
    28468779_100582630777290_7080069309089874964_n

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको बुलिङटार गाँउपालिकाको अध्यक्ष र कर्मचारीको बिवाद जिल्ला प्रशासन कार्यालय नवलपुरमा आईतबार मिलेको छ । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालका अनुसार कर्मचारीले कानुन बमोजिम काम गर्ने र गाँउपालिका अध्यक्ष र जनप्रतिनिधिले कानुन बमोजिमका काममा सहयोग गर्न सहमती पछि बिवाद मिलेको बताएका छन् । गत बिबाहार देखि बुलिङटार गाँउपालिकाका अध्यक्ष शशि किरण बस्ताकोटीले ३ कर्मचारिहरुलाई लखेटे पछि ति कर्मचारीहरु सदरमुकाम कावासोतीमा बसेको थिए । आफुले भने अनुसारको काम नगरेको भन्दै गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतसहित ३ जनालाई लखेटेका थिए । गत बिहिबार देखि अध्यक्षका कारण गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघु काफ्ले र इन्जिनियर संजय कुमाल कार्यालय छाडेका थिए ।
    प्रमुख प्रशासकिय अधिकृत अधिकारीका अनुसार स्थानिय तहमा भएका नदिजन्य पदार्थ ठेक्का टेण्डरमा लैजाने कुरामा नै गाँउपालिकाका अध्यक्षको चित्त नबुझेको कारण बिवाद देखा परेको बताएका थिए । उनले टेण्डर गरीसकेपछि पनि गाँउपालिकाका अध्यक्ष आफैले नै खोलामा ट्रयाक्टर हाल्न लगाउने गरेपछि प्रहरी प्रशासन लगाएईको तर प्रहरी प्रशासनले समेत नियन्त्रण गर्न नसकेपछि आफै खोलामा पुगी जवरजस्ती नदीजन्य पदार्थ निकासी गर्ने ढुवानीको साधन नियन्त्रणमा लिइएको बताएका थिए ।
    गाँउपालिकाका अध्यक्ष बस्ताकोटीले यहाँ जनप्रतिनिधिको राज चल्छ , कर्मचारीको राज चल्दैन , जनता उठाएर लखेटिन्छ भनेर धम्कि दिएपछि ज्यान जोगाउन आफुहरु कार्यालयमा बस्न नसकेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

  • बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते


  • Advertisement

    समाचार
  • १

    काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • २

    भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • ३

    मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

  • ४

    बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

  • ५

    आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

  • ६

    कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

  • ७

    क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

  • ८

    चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम १३ डिग्री

  • ९

    काठमाडौँ महानगरभित्र दुई बसपार्क

  • १०

    राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution