• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा भूकम्प प्रभावितको गुनासो सम्बोधन गर्न प्राविधिक खटिए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १६, शनिबार (४ साल अघि)
    55451682_231568235514888

    Advertisement

    ज्ञानु पंगेनी

    नवलपुर । नवलपरासीमा भूकम्प प्रभावितहरुको समस्या समाधानका लागि प्राविधिकहरु खटिएका छन् । बसाबासको लागि एकाघरको कुनै सदस्यको नाममा कहिकतै पनि अर्को घर नभएका गुनासो कर्ताहरुले स्थानीय तहमा दर्ता गरेको भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन गर्न शुक्रवारबाट प्राविधिकहरु खटिएका हुन् ।अन्तिम पटक लगत संकलन गरी यथार्थ र वास्तविक पीडितहरुलाई बसोबासका लागि राज्यको तर्फबाट दिईने अनुदान रकम वितरण गर्न नवलपरासी दुवै जिल्लाको भूकम्प प्रभावित स्थानीय तहमा १२ जना र ३ जना जिल्लामा बैकल्पिक श्रोतको रुपमा खटिएका छन् । गैंडाकोट नगरपालिकामा एक जना, देवचुली नगरपालिकामा दुई जना, कावासोती नगरपालिका, बौदीकाली गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका लागि दुई जना खटाईएको छ ।

    यी स्थानीय तहमा कम गुनासो परेकाले र सुगम ठाउँमा पर्ने भएकाले दुई जना मात्रै खटाईएको हो । यस्तै मध्यविन्दु नगरपालिकामा दुई जना, हुप्सेकोट गाउँपालिकामा दुई जना र बुलिङ्गटार गाउँपालिकामा तीन जना प्राविधिक खटाईएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, नवलपरासी पूर्वका प्रमुख राजेन्द्र कार्कीले बताए ।

    नवलपरासीमा कूल १४ सय ५० वटा गुनासो दर्ता भएको छ । गैंडाकोट नगरपालिकामा ५०, देवचुली नगरपालिकामा २ सय ६०, कावासोती नगरपालिका, बौदीकाली गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकामा १ सय ६०, मध्यविन्दु नगरपालिकामा २ सय ५०, हुप्सेकोट गाउँपालिकामा १ सय ३९ र बुलिङ्गटार गाउँपालिकामा ४ सय ५० वटा गुनासो दर्ता भएको प्रमुख कार्कीले जानकारी दिए । नवलपरासीमा ३० दिनभित्र लगत संकलन गर्ने समयसिमा रहेको भएपनि कम्तीमा १५ दिनमा संकलन कार्य सम्पन्न हुने प्रमुख कार्कीले बताए । यहा गुनासो पनि कम दर्ता भएको र अन्य भुकम्प प्रभावित जिल्लाहरुभन्दा भौगोलिक रुपमा पनि केहि सुगम रहेकाले काम छिटो सम्पन्न हुने उनको भनाई छ । एक जना प्राविधकले कम्तीमा एक सय ५० जना गुनासोकर्तासंग लगत संकलन गर्ने लक्ष्य राखिएको कार्कीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution