• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सामाजिक र नैतिक शिक्षा नेपालीमा पढाउने देवचुली नगरपालिकाको निर्णय, प्याब्सनको विरोध

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (७ साल अघि)
    55887835_2303699106572243_7358338623789334528_n

    Advertisement

    बिजय चालिसे
    कावासोती । नवलपुरको देवचुली नगरपालिकामा आगामि शैक्षिक सत्रबाट सामाजिक र नैतिक शिक्षा नेपाली भाषामा अध्ययन अध्यापन गराउने निर्णय सार्वजनिक गर्नु पुर्व नै विरोध भएको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन नै गरेर देवचुली नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सामाजिक र नैतिक शिक्षा अनिवार्य गरि नेपाली भाषामा अध्यापन गराउने निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
    तर पत्रकार सम्मेलन भन्दा अघि नै नगरका सरोकारवालाहरुको छलफल कार्यक्रम सकिए लगत्तै प्याब्सनले विरोध गरेको हो । प्याब्सन देवचुली नगर संयोजक ढाकाराम भट्टराईले नगरपालिकाको निर्णय आफुरुलाई मान्य नभएको बताउनुभयो । उहाले नगरपालिकाले नगरभित्रका शैक्षिक सरोकारवालाहरुलाई वेवास्ता गर्दै एकलौटी निर्णय गरेको आरोप लगाउनुभयो । उहाले भन्नुभयो– यो निर्णय हामिलाई मान्य छैन, नगरपालिकाले सरोकारवालाहरुसंग छलफल नै नगरि एकलौटी निर्णय लिनु गलत भएको छ । उहाले एकै पटक सबै कक्षामा सामाजिक र नैतिक विषय नेपाली भाषामा पढाउन समस्या हुने भएकाले बरु प्रत्येक वर्षमा एक÷एक कक्षामा लागु गर्दै लैजानुपर्ने सुझाव दिनुभयो ।
    यता नगरपालिकाले भने निर्णय शिक्षा क्षेत्रको सुधारमा कोसेढुङा सावित हुने दावी गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुषालले नगरपालिकको निर्णय सहि भएको भन्दै यसले विद्यार्थीहरुलाई नैतिकवान बनाउन थप मद्वत पुग्ने बताउनुभयो । उहाले पछिल्लो समय समाजमा नैतिक चरित्र भएका व्याक्तिहरु कम भएको दावी गर्दै भविष्यका कर्णधारहरुलाई नैतिकवान बनाउन यस्तो निर्णय लिईएको बताउनुभयो । उहाले प्याब्सन पनि सहमतिमा आउने भन्दै उनिहरुको विरोध क्षणिक मात्र भएको दावी गर्नुभयो ।
    नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले भने निर्णय गर्नुअघि छलफल गर्न नसक्नु गल्ति भएको स्विकार गर्नुभयो । उहाले सरोकारवालाहरुसंग पनि छलफल गरेर निर्णय लिनुपर्ने हो तर समय अभावका कारण सम्भव नभएको बताउनुभयो । उहाले निजि विद्यालयहरुको मागलाई सम्बोधन गर्ने गरि छलफल हुने बताउनुभयो । नगरपालिकको सोमबार बसेको बैठकले सामाजिक र नैतिक शिक्षा नेपाली भाषामा पढाउने सहित अन्य विभिन्न निर्णय गरेको थियो । कार्यपालिका बैठकले वडा कार्यालय निर्माण तथा ब्यवस्थापन, सार्वजनिक, सरकारी, प्रति जग्गाको लगत संकलन, दनगरका सबै विद्यालयमा बाल उद्यान निर्माण लगायतका निर्णय गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution