• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सनराइजर्स हैदरावाद शीर्ष स्थानमा, सन्दीपको टोली दिल्लीको तेस्रो हार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २२, शुक्रबार (७ साल अघि)
    D3U6svxU0AA013g

    Advertisement

    काठमाडौं ।आंइपीएल २०१९ अन्तर्गत नेपाली खेलाडी सन्दीप रहेको दिल्ली क्यापिटल्सले तेस्रो हार बेहोरेको छ।आईपीएलको १६ औं म्याचमा दिल्ली क्यापिटललाई सनराइजर्स हैदरावादले पाँच विकेटले हराएको हो । । १३० रनको लक्ष्यलाई हैदरावादले १८.३ ओभरमा हासिल गर्यो । दिल्लीविरुद्ध हैदरावादको लगातार तेस्रो जित हो । हैदरवादका लागि जोनी बेयरस्टोले सर्वा्धिक ४८ रन बनाए । उनले २८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । बेयरस्टोले डेभिड वार्नरसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेर वार्नर १० रनमा आउट भए । मोहम्मद नबी नौ बलमा १७ रन बनाउँदै अविजित रहे । यस्तै विजय शंकरले १६ रन योगदान गरे । दिल्लीका लागि सन्दीप लामिछाने, अक्षर पटेल, कगिसो रबाडा, राहुल तेवतिया र इशान्त शर्माले एक–एक विकेट लिए ।
    दिल्लीले निर्धा्रित २० ओभरमा आठ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वा्धिक ४३ रन बनाए । अक्षर पटेलले अन्तिम ओभरमा १३ बलमा २३ रन जोडे । उनले दुई छक्का प्रहार गरे । हैदरावादका लागि मोहम्मद नबी, कप्तान भुवनेश्वर कुमार र सिद्धार्थ कौलले दुई–दुई विकेट लिए । हैदरवादले टस जितेर बलिङको निर्णय लिएको थियो । पहिलो विकेटको रुपमा पृथ्वी शा आउट भए । उनी ११ रनमा भुवनेश्वर कुमारको बलमा बोल्ड भए । मोहम्मद नवीले शिखर धवनलाई १२ र ऋषभ पन्तलाई ५ रनमा आउट गरे । राहुल तेवतिया ५ रनमा सन्दिप लामिछानेको शिकार भए । कोलिन इनग्रामलाई पनि ५ रनमै सिद्धार्थ कौलले पभेलियन फर्काइदिए । राशिदले कप्तान श्रेयस अय्यरलाई ४३ रनमा आउट गरे ।
    यस सिजनमा हैदरावादको चौथो र दिल्लीका लागि यो पाँचौं म्याच थियो । हैदरावादले तेस्रो जित दर्ता गर्यो । यस्तै दिल्लीको टिमले लगातार तेस्रो हार व्यहोर्यो । हैदरावादले यो खेलमा खेलाडीहरु परिवर्तन गरेको थिएन तर दिल्लीका तीन खेलाडी परिवर्तन गरिएको थियो । उसले इशान्त शर्मा, अक्षर पटेल र राहुल तेवतियालाई टिममा सामेल गरेको थियो । हनुमा बिहारी, हर्षल पटेल र आवेश खान टिममा थिएनन् ।
    ओकेबाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution