• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शैक्षिक,पोषण र सरसफाईका सामाग्रि प्रदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २२, शुक्रबार (७ साल अघि)
    56219858_571896949973650_4967242674118590464_n

    Advertisement

    कावासोती । एच.आई.भी. संक्रमित तथा प्रभावितहरुलाई
    आज (शुक्रबार) शैक्षिक,पोषण र सरसफाईका सामाग्रि प्रदान गरिएको छ । लुम्विनी प्लसको आयोजनामा एक कार्यक्रमको आयोजना गरि संक्रमित तथा प्रभावितहरुलाई बिभिन्न सामाग्रि प्रदान गरिएको हो ।
    एच.आई.भी. संक्रमित तथा प्रभावित बालवालिकाहरुलाई शैक्षिक सामाग्रि ,झोला ,कापी ,कलम, लगाएतका सामाग्रि प्रदान गरिएको छ । यसै गरि संक्रमित तथा प्रभावितहरुका लागि पोषण र सरसफाईका सामाग्रि समेत प्रदान गरिएको छ ।
    पोषण अन्र्तगत अण्डा,दाल, तेल लगाएतका खाद्यान्न सामाग्रि प्रदान गरिएको छ । यसै गरि झ्ल, साबन, मंजन ,तेल,काईयो, न¨कट लगाएतका सरसफाईका सामाग्रि समेत प्रदान गरिएको छ । एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि शैक्षिक सामाग्रि प्रदान गरिएको लुम्विनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताउनुभयो । संक्रमितहरुले अन्य सामान्य व्यक्तीभन्दा धेरै स्वास्थ्यमा ख्याल राख्नुपर्ने,सरसफाईमा ध्यान दिनुपर्ने , शारिरिक अवस्थाको हेरबिचार गर्नुपर्ने भएकाले सरसफाई र पोषणका सामाग्रि समेत प्रदान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । संक्रमित तथा प्रभावित गरेर बिस जनालाई शैक्षिक ,पोषण र सरसफाईको सामाग्रि प्रदान गरिएको हो । सामाग्रि वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विनयी त्रिवेणी गाउ“पालिकाका उपाध्यक्ष मिना रानाले संक्रमित तथा प्रभावितहरुको लागि गाउ“पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । बिगतका दिन देखीनै आफुहरुले सक्दो सहयोग प्रदान गर्दै आएको भन्दै आगामि दिनमा समेत संक्रमित तथा प्रभावितहरुको स्वास्थ्य,शिक्षा सुधार संगै उनिहरुलाई आयआर्जनका क्रियाकलापमा समावेश गर्न समेत आफुहरु योजनावद्ध रुपमा लागि पर्ने बताउनुभयो ।
    विनयी त्रिवेणी गाउ“पालिकाको आर्थिक सहयोग तथा लुम्विनी प्लसको आयोजनामा सामाग्रि वितरण कार्यक्रम गरिएको थियो । लुम्विनी प्लसले लामो समय देखी संक्रमित तथा प्रभावितहरुको उपचार,हेरचाहा, बालबालिकाको शैक्षिक अवस्था सुधार, संक्रमित प्रभावितहरुको पक्षमा वकालत लगाएतका कार्यहरु गर्दै आएको छ । कार्यक्रम संस्थाका सस्थापक अध्यक्ष निर्मला पौडेलको अध्यक्षता तथा विनयी त्रिवेणी गाउ“पालिका उपाध्यक्ष मिना रानाको प्रमुख आतित्थ्यतामा भएको थियो । कार्यक्रमको संचालन दयाराम आचार्यले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution