• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

३

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

४

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

५

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

६

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

७

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

८

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

९

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१०

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

११

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकार पक्राउको विरोधमा प्रेस संगठन नवलपुरद्वारा प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ४, बुधबार (७ साल अघि)
    57094395_2695824897126174_8327761125303123968_n

    Advertisement

     बिजय चालिसे

    कावासोती । पोखराका पत्रकार अर्जुन गिरी पक्राउको विरोधमा प्रेस संगठन नेपाल नवलपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिद्रोही गिरिसहित संगठनमा आवद्व पत्रकारहरु प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । प्रेस संगठन नवलपुरले समाचार लेखेकै भरमा पत्रकार गिरीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रा अभिव्यक्ती विरुद्व भएको भन्दै गिरीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रेस चौतारी नवलपुरका उपाध्यक्ष शालिकराम कोईराला र प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष अर्जुन अविरलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ– समाचारको बिषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानुनी प्राबधान बिपरीत पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कार्बाही चलाउनु आपत्तिजनक छ । दर्ता भएको पत्रिका र अनलाइनलाई ‘दर्ता नै नगरेको’ भन्दै पक्राउ गरिनु झनै खेदजनक छ । ज्ञापनपत्रमा यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथिको हनन भएकाले हामी प्रहरीको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी कदमको घोर भत्र्सना गर्दछौं भनिएको छ । साथै सम्पादक गिरीलाई विना शर्त तत्काल रिहाइको माग गर्दै पत्रकारलाई स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द भुसालले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । बतास कम्पनीका विपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको भन्ने निवेदन प्रहरीकोमा परेपछि पत्रकार गिरिले त्यसैलाई आधार बनाएर समाचार लेखेकै कारण उहालाई केन्द्रिय अनुसन्धान ब्युरोको निर्देशनमा कास्की प्रहरीले बैशाख २ गते पक्राउ गरेको हो । यस्तै पत्रकार महासङ्घ नवलपुर शाखाले पनि पत्रकार गिरि पक्राउको बिरोधमा प्रशासनमा १ घण्टा धर्ना दिएको छ । महासङ्घ शाखा उपाध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा भएको धर्ना कार्यक्रममा पत्रकार महासङ्घ गण्डकी प्रदेश काेषाध्यक्ष दिपक भट्टराई, प्रदेस सदस्य राजेश सुनामलगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’


  • Advertisement

    समाचार
  • १

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • २

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ३

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ४

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ५

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ६

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ७

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ८

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ९

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • १०

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution