• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रोशन गाहा नेकपा नवलपुरको अध्यक्ष,शर्मा सचिव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ९, सोमबार (४ साल अघि)
    43047884_625696824490888_3713627374948974592_n

    Advertisement

    बिजय चालिसे

    कावासोती, ९ बैशाख । नेकपा नवलपुरको अध्यक्षमा रोशन गाहा मगर चयन भएका छन् ।

    गण्डकी प्रदेशसभा सदस्य समेत रहेका गाहा पूर्व एमालेका जिल्ला अध्यक्ष समेत थिए । गाहा २०७४ को निर्वाचनमा नवलपुर क्षेत्र नंबर १ ख बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

    उनले नेपाली काँग्रेसका महेन्द्र ध्वज जिसिलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका थिए । त्यस्तै, सचिवमा पूर्वमाओवादीबाट मित्रशरण शर्मा चयन भएका छन् । उनी पूर्वमाओवादीका जिल्ला संयोजक र नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हुन् ।

    आठ वटा स्थानीय तह रहेको नवलपुरमा पूर्वएमालेलाई पाँच अध्यक्ष र पूर्व माओवादीलाई तीन अध्यक्ष दिने सहमति भएको छ ।

    पूर्वएमालेले गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, बुलिङटार गाँउपालिका, बौदीकाली गाँउपालिका, विनयी त्रिबेणी गाउँपालिकाको अध्यक्ष पाउने भएको छ भने पूर्वमाओवादीले देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पाउने भएको उच्च स्रोतले जनाएको छ ।

    गाउँपालिकाका वडाहरु पूर्वएमालेले ६७ प्रतिशत र पूर्व माओवादीले ३३ प्रतिशत पाउने सहमति भएको छ भने नगरपालिकाका वडाहरुमा पूर्वएमालेले ५७ प्रतिशत र पूर्वमाओवादीले ४३ प्रतिशतको आधारमा सहमति भएको जनाइएको छ ।

    स्थानीय तहको अध्यक्ष र सचिवको टुङ्गो बैशाख १५ गते भित्र टुङ्गाउन पूर्वएमाले र पूर्वमाओवादीका नेता सहभागी कार्यदल बनेको छ ।

    *यसअघि प्रकाशित समाचारमा सचिवमा अन्यथा नाम पर्न गएकोमा क्षमाप्राथी छाैँ । -सम्पादक

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution