• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

२

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

३

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

४

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

५

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

६

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

७

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

८

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

९

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१०

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

११

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

१२

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा बालमैत्री स्थानीय शाशन सम्बन्धि प्रशिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १५, आईतबार (७ साल अघि)
    IMG_20190427_080917 (1) (1)

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । कावासोती नगरपालिकालाई २०७७ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य अनुसार सारोकारवालाहरुलाई बालमैत्री स्थानीय शाशन सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।
    बालमैत्री स्थानीय शाशन सम्बन्धि यहा रहेका बाल क्लब , विद्यालय , बालअधिकारकर्मी , जनप्रतिनिधीहरुलाई प्रशक्षिण गरिएको हो । बालमैत्री स्थानीय शाशन लागु गर्न कावासोती नगरपालिकाले बालबालिकाहरुको बर्तमान अवस्था के छ भन्ने बारेको स्थितीपत्र तयार गर्ने , बालबालिकाको लागि लगानी योजना तयार गर्ने , बालबालिकाको सुचक प्राप्तिमा सहयोग गर्ने योजना तयार गर्ने र सरोकारवालाहरुलाई अभियानमा लाग्न सचेतनाका कार्यक्रमहरु तदारुकताका साथ अगाडी बढाउने निष्कर्ष कार्यक्रमबाट निस्केको छ । विषेश गरेर बालमैत्री स्थानीय शाशन लागु गर्न पुरा गर्नुपर्ने ३९ वटा सुचक र नगरपालिकाबाट थप भएको सुचकलाई लक्ष्यसम्म पुर्याउन नगरपालिकाले धेरै काम गर्नुपर्ने देखिएको छ । जसका लागि सम्बन्धित सबैसंग समन्वय गरेर अगाडी बढ्ने कावासोती नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोशन ज्ञवालीले बताए ।
    कार्यक्रमको मुख्य उदेश्य स्थानीय तहलाई बालमैत्री स्थानीय शाशन घोषणाका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने रहेको जाईकाका वरिष्ठ फिल्ड संयोजक ऋषीराम पाण्डले जानकारी दिए । कार्यक्रम कावासोती नगरपालिका र जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका ) को आयोजना तथा नगर विकास प्रशिक्षण केन्द्र पोखराको समन्वयमा भएको थियो ।
    कार्यक्रममा जाईकाका वरिष्ठ फिल्ड संयोजक ऋषीराम पाण्डे , नगर विकास प्रशिक्षण केन्द्र पोखराका प्रमुख हरिकृष्ण कोईराला र प्रशिक्षण अधिकृत बुद्धि प्रसा घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो । बैशाख १२ गतेबाट सुरु भएको कार्यक्रम शनिवार (आज )सकिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना


  • Advertisement

    समाचार
  • १

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • २

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ३

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ४

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ५

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ६

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ७

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ८

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ९

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • १०

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution