• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा पांच सय जना अट्ने कृषक सभाहल निर्माण हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १८, बुधबार (६ साल अघि)
    IMG_20190428_121332

    Advertisement

    ज्ञानु पंगेनी/ नमुना सन्देश
    कावासोती । किसान लक्षित कार्यक्रमका लागि नवलपुरमा पांच सय जना अट्ने क्षमताको कृषक सभाहल निर्माण गरिएको छ । कावासोती दुईमा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको पहलमा नेपाल सरकार कृषि विकास मन्त्रालयको ४५ लाख रुपैयाको बजेटमा सभाहल निर्माण गरिएको हो ।
    कृषि उपज थोक बजार व्यवस्थापन समितिले संचालन गरेको सटर भवनको माथिल्लो तलमा सभाहल निर्माणको काम अहिले चलिरहेको छ । सभाहल निर्माण आउदो असारको पहिलो हप्ताभित्र सम्पन्न हुने कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले जानकारी दिए । सभाहल निर्माण सम्पन्न गर्न कम्तीमा ६० लाख रुपैया लगानी लाग्ने अनुमान गरिएको छ । बाकी अपुग रकम संस्थाले आफैले थपेर सभाहल निर्माण पुरा गरिने अध्यक्ष बस्यालले बताए । नवलपुर जिल्ला कृषि क्षेत्रको उर्वर क्षेत्र भएकाले यहा व्यवसायिक किसान धेरै छन । कावासोती जिल्ला सदरकमुकाम भएकाले यहा कृषकका लागि तालिम र तथा विभिन्न पशिक्षणहरु भईरहन्छन । त्यस्ता कार्यक्रम हुदा होटलमा महङ्गो रकम तिरेर गर्न नपरोस भन्ने उदेश्यले सभाहल निर्माण गरिएको अध्यक्ष बस्यालको भनाई छ । किसानहरुका लागि एकदमै सहुलियत शूल्कमा सभाहल उपलब्ध गराईने बस्यालले बताए ।
    यसैबिच यहाका किसानले नवलपुरमा कृषि ज्ञान केन्द्रको माग गरेका छन । देशमा संघीयता आएपछि जिल्ला कृषि विकास कार्यालय विगठन भएको छ भने स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिएको छ । कृषि शाखामा स्थानीय तहले कृषि प्राविधिक राख्नुपर्ने प्रावधान भए पनि यहाका स्थानीय तहले त्यसको व्यवस्था गर्न नसक्दा किसान मारमा परेका छन । किसानका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान लिन समस्या भएको यहाका किसानको गुनासो छ । नवलपुर जिल्ला गण्डकी प्रदेशको सबैभन्दा पुछारको जिल्ला पर्ने भएकाले भौगोलिक रुपमा यहाका किसानले आफुलाई आवश्यक पर्दा तनहुमा पुगेर काम गर्न निक्कै समस्या भएको एक जना किसान नारायण आचार्यले बताए । प्रदेश सरकार मातहत रहने गरी कृषि ज्ञान केन्द्र रहने प्रावधान छ । गण्डकी प्रदेश सरकार अन्तरगत ११ वटा जिल्ला रहे पनि गोरखा जिल्ला बाहेक अन्य जिल्लामा एउटा कार्यालयले दुई वटा जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र राखिएको छ । नवलपुर जिल्ला र तनहुं हेर्ने गरी दमौलीमा एउटा ज्ञान केन्द्र खोलिएको छ । तर दमौली पुगेर सेवा लिन नवलपुरका किसानलाई भौगोलिक विकटता , आर्थिक भार संगै समय पनि बढि लाग्ने हुदा नवलपुरमै ज्ञान केन्द्रको कार्यालय स्थापना हुुनुपर्ने कृषक र कृषि संग सम्बन्धित विभिन्न संघसंस्थाले माग गरेका छन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution