• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

३

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

४

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

५

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

६

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

७

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

८

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

९

दुर्गा प्रसाईं पक्राउ

१०

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

११

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

१२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विवाहकाे अघिल्लाे रात युवतिहरू साेच्ने गर्दछन यि ५ कुराहरू पूरा पढ्नुहोस !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २०, शुक्रबार (७ साल अघि)
    marride

    Advertisement

    काठमाडौं । हरेक युवतीलाई विवाहको विषयलाई लिएर विभिन्न किसिमका कुरा मनमा खेल्छ । युवतीहरुविवाहभन्दा पहिला आफ्नो पार्टनर र हनिमुनको बारेमा मात्र सोच्छन् भन्ने लाग्न सक्छ तर त्यस्तो कदापी होइन । अखिर के कारणले तनाव हुन्छ त युवतीहरुलाई ?

    चाँडै त गरिरहेको छैन ?
    विवाहभन्दा एकरात पहिला केटीहरु कतै आफूले विवाहको लागि हतार त गरिन भनेर सोच्छन् । उनीहरुलाई विवाहपछि जिम्मेवारी लिन सक्दिन की भने चिन्ताले सताइरहेको हुन्छ ।

    बिवाह गरेर जाने घरमा मलाइ अपनाउछन् कि अपनाउदैनन् ?
    युवतीहरुको दिमागमा आफ्नो विवाहको एक रात पहिला विवाहह गरेर जाने घरमा मलाइ स्वीकार्नुहुन्छ की स्वीकार्नुहुन्न भन्नेबारेमा सोचिरहेकी हुन्छिन् । के उनीहरुले मलाई मनैदेखि अपनाउछन् त ? युवतीहरुको दिमागमा आफूलाई राम्रोसँग सम्झिदिए हुन्थ्यो भन्ने सोचिरहेका हुन्छन् ।

    जीवन साथी
    युवतीहरुले आफ्नो जीवनसाथीले भविष्यको बारेमा कस्तो सोच्छ होला, जीवनभर उसँग बिताउन सकिन्छ कि सकिँदैन होला भन्नेबारेमा सोचिरहेका हुन्छन् । साथै उनीहरुले के यो जीवनसाथी जीवनभरको लागि ठिक छ त भन्ने कुरा पनि सोच्छन् ।

    सेक्सलाई कसरी अस्वीकार गर्ने ?
    युवतीहरु विवाहको एकरात पहिला, पहिलो रातमै सम्बन्ध राख्न आफूलाई असहज भएको कुरा कसरी बताउने भन्नेबारेमा चिन्ता गरिरहेकी हुन्छिन् । आफूले प्रस्ताव अस्वीकार गर्दा पतिलाई माया नगरेको भन्ने भान हुन्छ की भन्ने विषयलाई लिएर पनि युवतीहरु चिन्तित हुनेगर्छन् ।

    बिवाहमा हुने खर्च
    विवाहमा हुने खर्चको विषयमा पनि युवतीहरु तनाव लिइरहेका हुन्छन् । उनीहरुको मनमा मेरो विवाहको कारणले बुवालाई कुनैपनि किसिमको बोझ नहोस् भन्ने चाहन्छन् । साथै उनीहरु आफ्नो विवाहमा आवश्यकता भन्दा बढी खर्च त भइरहेको छैन भनी सोचिरहेका हुन्छन् ।।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • २

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ३

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ४

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ५

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ६

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ७

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • ८

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • ९

    दुर्गा प्रसाईं पक्राउ

  • १०

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution