• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हत्या कि आत्महत्या : मनिषा र कञ्चनको मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २१, शनिबार (७ साल अघि)
    death-murder-manisha-mandal_20190504035531

    Advertisement

    सिरहा  : एक हप्ता अगाडि सिरहाको कल्याणपुर नगरपालिका–८ की २१ वर्षीया कञ्चन कुमारी मण्डलको जलेर मृत्यु भएको घटना नसेलाउँदै फेरि एक महिलाको रहस्यमै मृत्यु भएको छ । शुक्रबार सिरहा नगरपालिका–१४ खिरौनाकी १९ वर्षीया मनिषा कुमारी मण्डलको ओछ्यानमै मृत अवस्थामा भेटिइन् ।

    उनी आफ्नो पति रामनरेश मण्डलसँगै सुतेकी थिइन्। घरमा पति–पत्नीबाहेक सासु तारादेवी मण्डल पनि बस्थिन् ।  प्रहरीले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा ल्याएका थिए । मृतक मनिषाका माइतीले उनलाई दाइजोका कारण पति र सासूले घाँटी थिचेर हत्या गरेको आरोप लगाएपछि शुक्रबार दिनभरी पोस्टमार्टम हुन सकेको थिएन । साँझ मनिषाका बुबा रघुनाथ मण्डलले प्रहरीमा किटानी जाहेरी दर्ता गराएपछि उनको पोस्टमार्ट भयो । रघुनाथले मनिषाका पति, सासूसहित चार जनामाथि जाहेरी दर्ता गराएका छन् ।

    मृत्यक मनिषाका पति र सासूलाई घटनाको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान बढाइने प्रहरी कार्यालयले जनाएको छ । शवको प्रकृति हेर्दा तत्कालै हत्या कि आत्महत्या भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलको भनाई छ । पोस्टमार्टम रिपोर्टपछि हत्या वा आत्महत्याबारे खुल्ने उनले बताए ।

    मनिषाको माइती गोलबजार नगरपालिका–८ह हो । हत्या नै गरिएको माइती पक्षको दाबी छ । ‘बिहीबार साँझ छोरीसँग कुरा गराइदिनु भन्दा ज्वाँइले छोरी सुतिरहेको जवाफ दिएका थिए,’ मृतक मनिषाका बुबा रघुनाथले भने,‘त्यसको केही मिनेटमै मृत्यु भएको खबर आयो । उनको हत्या भएको छ ।’ घटनाको अनुसन्धान गरी दोषीमाथि कारवाही हुनुपर्ने उनले माग गरे ।
    सामाजिक परम्पराअनुसार गएको फाल्गुन १६ गते मनिषा र रामनरेशको विहे भएको थियो । विहेमा कबुल गरेअनुसार मोटरसाइकल, एक तोला सुन र डेढ लाख नगद दिएको रघुनाथले सुनाए । ‘विहेमा दाइजो, भोजभतेर र सरसमानमा ९ लाख भन्दा बढी रकम खर्च भयो । ऋण लाग्यो । जग्गा बेचेर ऋण तिरेँ,’ उनले भने । रघुनाथ दुई वर्ष वैदेशिक रोजगारीमा गएर  छुट्टीमा घर फर्केका थिए । छोरीको विहे चाडै गर्नुपर्छ भन्ने दबाबले ऋण खोजेर विहे गरेको बताए ।

    यस्तै, गएको बैशाख १२ गते कल्याणपुर नगरपालिका–८ अरङ्गका २१ वर्षीया कञ्चन कुमारी मण्डल जलेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बैशाख १३ गते काठमाडौंमा मृत्यु भयो । कञ्चनले घाइते अवस्थामै प्रहरीसमक्ष पति बेचु मण्डल र सासू सुरजी मण्डलले मट्टीतेल खन्याएर आगो लगाइदिएको ब्यान दिएकी थिइन्। सुरजीलाई प्रहरीले पक्राउ गरेको छ भने बेचु फरार छन् ।

    स्थानीयबासीले भने कञ्चनको घटनालाई हत्या नभएर आत्महत्या भन्ने दाबी गर्दै आएका छन् । उनीहरुकाअनुसार कञ्चन जलिरहेको अवस्थामा उनकी सासू खेतमा काम गर्न र पति बेचु भारतको अहमदावाद थिए । बेचु ६ महिना पहिला नै रोजगारीका लागि भारत गएका थिए। पीडितको अन्तिम बयानका आधारमा कतव्र्य ज्यान मुद्दामा सुरजीलाई म्याद थप गरी अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी खरेलले जानकारी दिएका छन् । उनका पति बेचुको खोजी भइरहेको उनले बताए । दुवै घटनालाई अनुसन्धानपछि मात्रै हत्या कि आत्महत्या भन्न सकिने डिएसपी खरेलको भनाई छ ।

    annapurnapost.comसाभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution