• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरे

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २२, आईतबार (७ साल अघि)
    Untitled

    Advertisement

    चितवन । नारायणगढस्थित आदिकवि भानु माविका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सुविन सुनारलाई बिहीबार कक्षामा हल्ला गरेको भन्दै विषय शिक्षक निराजन भट्टले कुटेका हुन् । कुटाइबाट सुविनको पछिल्लो भागमा निलडाम छ । कुटाइबाट उनी कमजोर देखिएका छन् । बिहीबार छैटौं पिरियडमा कक्षामा हल्ला गरेको र अनुशासन पालना नगरेकाले विद्यार्थीलाई कुटेको शिक्षक भट्टले स्वीकार गरेका छन् । “यो विद्यार्थीले भनेको पनि मान्दैन, कक्षामा हल्ला बढी गर्छ, पढाइ भएको यतिका दिनसम्म पनि किताब नबोकी विद्यालय आउँछ, बेल्ट पनि लाउँदैन, त्यही भएर उसलाई कुटेको हुँ”, शिक्षक भट्टले भने, “मबाट गल्ती भएको छ । आगामी दिनमा यस्तो हर्कत दोहो¥याउने छैन ।” घाइते विद्यार्थीको उपचार खर्च पनि शिक्षक भट्टले नै ब्यहोर्ने भएका छन् । नीजी स्रोतबाट नियुक्त भएका शिक्षक भट्ट उक्त विद्यालयमा विगत एक वर्षदेखि अध्यापनरत छन् । सँगै पढ्ने साथीलाई उसको किताब दिनेक्रममा हल्ला ग¥यो भनेर आफूलाई कुटेको पीडित विद्यार्थी सुविनले बताए । “सरले मलाई १० पटकभन्दा बढी मुड्कीले कुट्नु भयो”, घाइते सुनारले भने, “कक्षा कोठाबाट अफिसमा लगेर वालम्यापको डन्डीले पनि पिट्नुभयो । मलाई पिट्दा डन्डी पनि भाँचियो, सहनै नसक्ने गरी दुख्यो । मैले ऐया ऐया गर्नेबाहेक केही गर्नै सकिन ।”

    विद्यार्थीलाई कुटेलगत्तै शिक्षक भट्टले विद्यार्थीका बाबुलाई विद्यालयको टेलिफोनबाट फोन गरेर छोरा लिन बोलाएका थिए । ‘यसलाई हामीले पढाउन सक्दैनौं, लिएर जानोस्’ भनेर फोन गरेको सुविनका बाबु धनप्रसादले बताए । शुक्रबार बिहान घाइते छोरालाई लिएर धनप्रसाद १० बजे विद्यालय पुगेका थिए । विद्यालयका प्रधानाध्यापक विष्णु सापकोटाले आफ्नो कार्यकक्षमा पत्रकारसहित अभिभावक देख्दा पत्रकारलाई किन ल्याएको भनेर रोष प्रकट गरे । “विद्यार्थीलाई पढाउने क्रममा कुट्ने पिट्ने हाम्रो कुनै नीति छैन”, प्रधानाध्यापक सापकोटाले भने, “ कैले काहीं सम्झाउन खोज्दा हात उठेको हुनसक्छ । यो घटनाले हामी पनि दुःखी भएका छौं । आगामी दिनमा यी घटना नदोहो¥याउन हामी प्रतिबद्ध छौं ।” आगामी दिनमा गल्ती नदोहो¥याउने समझदारीमा घाइते विद्यार्थीको उपचार खर्च शिक्षक भट्टले व्यहोर्ने सर्तमा अभिभावक फर्केका छन् ।कायाकैरनबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution