• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा सडक सुरक्षा सप्ताह सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २४, मंगलबार (७ साल अघि)
    59769614_331328960862355_3603048799053807616_n-1

    Advertisement

    बिजय चालिसे

    कावासोती । सडक दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको आयोजनामा पाँचौ संयुक्त राष्ट्रसंघीय विश्व सडक सुरक्षा सप्ताह आजदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघ तथा नेपालको सडक सुरक्षासँग सम्बन्धित विभिन्न संघसंस्थाको सहभागितामा सडक सुरक्षा सप्ताह सुरु भएको हो ।

    सडक सुरक्षा सप्ताह अन्तर्गत आज जिल्लाको सदरमुकाम कावासोतीमा सचेतना मुलक पर्चा पम्प्लेट वितरण गरिएको छ । पैदल यात्री, सवारी चालकलगायतलाई सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरेर सडक सुरक्षा सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले जानकारी दिनुभयो । उहाका अनुसार आजदेखि सुरु भएको सडक सुरक्षा सप्ताह कार्यक्रम बैशाख २९ गतेसम्म चल्ने छ । एक साताको अवधीमा सवारी दुर्घटना न्युनिकरणका विभिन्न कार्यक्रमहरु हुनेछन् ।
    जस अनुसार अन्र्तक्रिया, जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुसंग ट्राफिक सचेतनामुलक कार्यक्रम, सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सम्झनामा दिप प्रज्वलन लगायतका कार्यक्रम गरिने ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताउनुभयो । एक हप्ते सडक सुरक्षा कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा महत्वपुर्ण भुमिका खेल्ने उहाको विश्वास छ । सडक सुरक्षामा सवारी चालक वर्षैभरि लाग्नुपर्छ भन्दै यो सप्ताहले सवारी दुर्घटना केही कमी ल्याउने भण्डारीले बताउनुभयो । “यो सप्ताहमा सामान्य नागरिकलाई समेत समावेश गछौँ र सडक सुरक्षासम्बन्धी जनचेतना दिन्छौँ उहाँले भन्नुभयो,।” गण्डकी प्रदेशकै सबैभन्दा बढी सवारी दुर्घटना हुने नवलपुर जिल्लामा यस्ता कार्यक्रमले दुर्घटना न्युनिकरणमा थप टेवा पुग्ने रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भरत शर्मा पोखरेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, कावासोती नगरपालिका र रोटरी क्लब अब कावासोतीको संयुक्त आयोजनामा दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा पम्प्लेट वितरण गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution