• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

३

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

४

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

५

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

६

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

७

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

८

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

९

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१०

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

११

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा ७ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम जलवायू सम्मेलन सकियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २६, बिहिबार (७ साल अघि)
    59987212_2023418657767900_2895894850517860352_n

    Advertisement

    कावासोती । ७ बुँदे कावासोती घोषणा पत्र जारी गर्दै प्रथम जलवायु सम्मेलन २०७६ सम्पन्न भएको छ । २ दिन सम्म नवलपुरको कावासोतिमा चलेको सम्मेलनमा बैशाख २५ गते जलवायु परिवर्तन र यसको बढ्दो अवस्थाको साथै न्युनिकरणका बिषयमा बिशेषज्ञद्धारा कार्य पत्र प्रस्तुति र टिप्पणी गरीएको थियो । उद्घाटन सत्रमा जलवायु परिवर्तनका बिषयमा जलवायु बिशेषज्ञ डा मोहन पौडेलले प्रस्तुत गर्नुभएको कार्यपत्रको टिप्पणीका आधारमा ७ बुँदे घोषणा पत्र जारी गरीएको बातावरण पत्रकार मंच नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले बताए । घोषणा पत्रमा भनिएको छ – मानिसकै कारण वातावरणमा क्षती पुगेका कारण् न्यूनिकरणका सचेतना फौलाउनुपर्ने, स्थानीय तहको नीति तथा कार्यक्रमको साथै शिक्षामा समेत जलवायुमैत्री कार्यक्रम समाबेश गर्नुपर्ने, फोहरजन्य उत्सर्जन न्यूनीकरण गरीनुको साथै प्रशोधन मार्फत पुन प्रयोगमा ल्याउनुपर्ने, जलवायुसंग प्रत्यक्ष जोडिएका महिला,दलित,आदिवासी,किसान,सिमान्तकृत समुदाय,वन समूह,विपन्न वर्ग र नदी किनार वा जंगलको छेउछाउमा बस्ने समुदायको लागि निरन्तर अभिमुखिकरण गरीनुपर्ने बताईएको छ ।
    ७ बुँदे घोषणा पत्रको पुर्ण पाठ
    १. मानविय कृयाकलापका कारण वातावरणीय क्षति दिनानुदिन बढेका कारण सो को न्यूनिकरणका लागि जलवायु सम्बन्धि सचेतना अभिवृद्धि गर्ने ।
    २. स्थानीय तहको नीति तथा कार्यक्रममा जलवायुमैत्री गाउँ, टोल र नगरको अवधारणा अघि बढाउने ।
    ३. स्थानीय तहले बनाउने शिक्षा नीति र पाठ्यक्रममा जलवायु परिवर्तनका कुराहरू समावेश गर्ने ।
    ४.जलवायु परिवर्तनले मानव जीवनमा पार्ने नकारात्मक असर (कृषि,पशुपालन,स्वास्थ्य) लगाएतका सूचना शंकलन र अनुकुलनका लागि संयन्त्र बनाउने ।
    ५. वन जंगलको संरक्षण गर्न,औधोगिक तथा फोहरजन्य उत्सर्जन न्यूनीकरण गर्न स्थानीय तहले विज्ञको सुझाव सहित अल्पकालीन र दिर्घकालिन योजना बनाउने ।
    ६. जलवायु परिवर्तन सम्वन्धि अन्तर्रा्िष्ट्रय, राष्ट्रिय र स्थानीय सभा९सम्मेलन र प्रोटोकलको आधारमा योजना र विकास कार्यक्रम संचालन गर्ने ।
    ७. जलवायुसंग प्रत्यक्ष जोडिएका महिला,दलित,आदिवासी,किसान, सिमान्तकृत समुदाय,वन समूह,विपन्न वर्ग र नदी किनार वा जंगलको छेउछाउमा बस्ने समुदायको लागि निरन्तर अभिमुखिकरण र जनतेतना जागृत गर्ने तथा उद्यमशिलशिल कार्यक्रम संचालन गर्ने ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए


  • Advertisement

    समाचार
  • १

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • २

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ३

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ४

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ५

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ६

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ७

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ८

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ९

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • १०

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution