• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किशोरीहरुमा आत्मविश्वास र व्यक्तित्व विकास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ३१, मंगलबार (७ साल अघि)
    60205057_327032351324051_1269414598360956928_n

    Advertisement

    देवचुली । विभिन्न नेतृत्व तथा व्यक्तित्व विकास तालिमले आफुमा सशक्तिकरण गराएको किशोरी सशक्तिकरण कार्यक्रममा सहभागि किशोरीहरुले बताएका छन् । क्यानलनको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकामा विगत एक वर्षको अवधिको सञ्चालन गरेको किशोरी सशक्तिकरण कार्यक्रममा सहभागि किशोरीहरुले आफुमा आएको अुनभव सोमबार जिल्लाका सरोकारवाला निकाय र जनप्रतिनिधि समक्ष सुनाए ।

    किशोरी सशक्तिकरण कार्यक्रममो समिक्षा तथा आगामि कार्यक्रमबारे परिचय कार्यक्रममा देवचुली १६ की प्रिया पुनले आप्mनो अनुभव सुनाउदै विभिन्न तालिमले आफुमा आत्मविश्वास र व्यक्तित्व विकास भएको बताईन् । उनले परिवारिक सहयोग र कार्यक्रममा सहभागिता आप्mनो लागि परिवर्तनको सम्वाक बनेको बताईन् ।

    देवचुली १७ को वरचुली माविको कक्षा १० अध्ययनरत रेजिना घर्तिले आप्mनो व्यक्तिगत, सामाजिक तथा शैक्षिक क्षेत्रमा आएको परिवर्तन सहभागिलाई सुनाईन् – “तालिममा सहभागि हुदाँ पढाई बिग्रन्छ भन्ने भ्रम थियो । तर, यसले मेरो बोल्न सक्ने क्षमता मात्रै हैन अध्ययनमा पनि सकारात्मक प्रभाव पारेको छ ।”

    कार्यक्रममा सहभागि अन्य किशोरीहरुले पनि आप्mना अनुभव सहभागिहरु संग प्रस्तुत गरेका थिए । कार्यक्रममा देवचुली नगरपालिकामा किशोरी सशक्तिकरण कार्यक्रम अन्र्तगत एक वर्ष बिचमा भएका कार्यक्रमको बारेमा सहभागिहरुलाई जानकारी दिएको थियो ।

    कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रवक्त एवं १३ का वडा अध्यक्ष डिलबहादुर केसिले वालवालिकाका लागि आयोजना गरिने कार्यक्रमले बालबालिकाको विभिन्न पक्षको विकास गर्न सफल भएको बताए । किशोरिहरुको लागि कार्यक्रम विशेष प्रभावकारी हुने उनको भनाइ थियो । उनले किशोरिहरु विभिन्न सचेतना कार्यक्रममा सहभागि भई आफुहरुलाई समेत सचेत बनाउन सकेको हुदा कार्यक्रमको प्रभावकारीता देखिएको प्रवत्ता केसिले बताए ।

    कार्यक्रममा जागृतिबाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले किशोरी अधिकारको बिषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताए । किशोरीहरुको सुरक्षा चुनैती, उनिहरुको सामाजिक सहभागिता, स्वास्थ्य अधिकार लगायतका विषय सबैको साझाँ चासो बन्नु पर्ने बताए । कार्यक्रम मार्पmत उनिहरुको व्यक्तित्व बिकास संगै सहभागितामा जोड, आत्मरक्षा सम्बन्धि तालिम र स्वास्थ्य अधिकारका सवालबारे पैरवी गरिरहेको उनले बताए । देवचुली नगरपालिकामा किशोरीहरुको लागि सुविधा सम्पन्न भवन निर्माणको क्रममा समेत लागि परेको उनले बताए । एक वर्षको अवधिमा किशोरी सशक्तिकरण संगै विद्यालय भवन निर्माणको काम समेत भएको उनले जानकारी दिए । कार्यक्रममा आगामी एक वर्षको अवधिमा सञ्चालन हुने कार्यक्रमहरुको बारेमा जानकारी दिइएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • २

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ३

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ४

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ५

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ६

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ७

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ८

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ९

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • १०

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution