• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

३

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

४

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

५

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

६

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

७

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

८

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

९

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१०

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

११

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा प्रथम जटायु कप क्रिकेट प्रतियोगिता हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ६, सोमबार (७ साल अघि)
    60529720_1220138881487842_2995520641332936704_n

    Advertisement

    बिजय चालिसे
    कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा हुने प्रथम जटायुकप क्रिकेट प्रतियोगिता २०७६ को तयारी तीब्र पारिएको छ । जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवंम जिल्ला खेलकुद बिकास समिती र नवलपुर क्रीकेट सङ्घको समन्वयमा जेठ १० गतेदेखि हुन लागेको प्रतियोगिताको तयारी तीब्र पारिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रतियोगिताका बारेमा जानकारी गराउँदै आयोजक जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बिश्वमै लोप हुँदै गइरहेको दुर्लभ गिद्ध सरक्षणमा प्रतियोगिताले थप टेपा पुग्ने बिश्वास दिइएको बताए । उनले दिगो जैबिक बिबिधता सरक्षण तथा पर्यापर्यटनको बिकासमा युवाको सहभागिता बढाउन एवंम गुणस्तरीय खेलाडी उत्पादन गरि जिल्ला, प्रदेश र सङ्घिय स्तरसम्म सहभागिता सुनिस्चित गराउन पनि प्रतियोगिता महत्वपूर्ण हुने बताए । जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगितामा कावासोती नगरपालिकाका सबै १७ वटै वडाहरुको सहभागिता रहने सयोजक चौधरिले जानकारी दिए । टि ट्वान्टी फरम्याटमा खेलाईने खेलको बिजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै नवलपुर क्रिकेट सङ्घका अध्यक्ष प्रकाश पौडेलले नवलपुरमा पनि क्रीकेटको राम्रो सम्भावना भएको भन्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा थप मद्दत पुग्ने बताउए । त्यस्तै जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास केसीले खेलकुदको माध्यमबाट स्थानिय स्तरको बिकास गर्न सकिने भन्दै आयोजक प्रति धन्यवाद व्यक्त गरे । उनले प्रतियोगितालाई खेलकुद बिकास समितिले पुर्ण सहयोग गर्ने बताए । खेलकुद बिकास समिति सगँ समन्वय गरी अगाडी बढे यस किसिमका प्रतियोगितालाई जिल्ला स्तरमा रुपान्तरण गर्न आफू प्रतिबद्ध रहेको अध्यक्ष केसीले बताए । पत्रकार सम्मेलनमा वडा नम्बर १३ का अध्यक्ष बिनोद राना, विभिन्न सामुदायिक बनका अध्यक्ष एवं प्रतिनिधि, सरक्षणकर्मिहरु लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’


  • Advertisement

    समाचार
  • १

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • २

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ३

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ४

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ५

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ६

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ७

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ८

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ९

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • १०

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution