• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किशोरी शसक्तिकरणका लागि किशोरीहरुलाई प्रशिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ १४, मंगलबार (७ साल अघि)
    61582368_367047064168097_2663257732181655552_n

    Advertisement

    दिपक शर्मा
    कावासोती । पछिल्लो समय किशोरीहरुमाथि भएको हिंसा, दृव्र्यवहार, भेदभाव तथा असमानताको अन्त्यको लागि नवलपुरको देवचुलीमा सञ्चालन रहेको किशोरी शसक्तिकरण कार्यक्रममा आबद्ध किशोरीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम मगंलबार आजबाट चितवनको सौराहामा सुरु भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कन्नालनको सहयोगमा विगत १ वर्षदेखी नवलपुरको देवचुली नगरपालिकामा यो कार्यक्रम सुरु भएको र पहिलो वर्षको निरन्तरताको साथै दोस्रो वर्षका नयाँ किशोरी अभियन्ताहरुको लागि यो तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।


    देवचुली नगरपालिकाका सवै वडाहरु र सामुदायिक तर्फका माध्यमिक तहमा अध्ययनरत किशोरीहरुलाई बिभिन्न क्षमता विकासको तालिमहरु सञ्चालन गरि हिंसा, दृव्र्यवहार, जोखीमबाट बच्नको लागि आत्मरक्षा तालिमको साथमा नेतृत्व विकास सम्बन्धी तालिमहरु प्रदान गरी उनीहरुद्धारा नै विद्यालयस्तर र समुदायस्तरसम्म बिभिन्न अभियानहरु र कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको परियोजना संयोजक श्रद्धा बर्माले बताईन् ।
    दोस्रो वर्षको लागि नयाँ १७ जना किशोरीहरु र पहिलो वर्षका १३ जना किशोरीहरुलाई उक्त तालिमहरु प्रदान गरी देवचुली नगरपालिका १७ वडाहरु र सवै विद्यालयका किशोरकिशोरीहरु, जनप्रतिनिधीहरु र अन्य सरोकारवालाहरुलाई उक्त विषयवस्तुहरुको बारेमा साथी समुहको रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाईएको कुरा आयोजक संस्थाले बताएको छ । किशोरीमाथी हुन सक्ने हिंसा, दृव्र्यवहार अन्त्यको लागि यस्ता खालका कार्यक्रमहरुले सहयोग गर्ने महिला अधिकारकर्मी एवम उक्त परियोजना सल्लाहकार समितिका पदाधिकारी सरिता शर्माले बताईन् । उक्त कार्यक्रममा १७ जना किशोरी अभियन्ताहरुको साथमा विद्यालयका फोकल शिक्षकहरु र पहिलो वर्षका केही किशोरी अभियन्ताहरु गरी ३० जनाको सहभागिता रहेको र तालिम ५ दिनसम्म सञ्चालन हुनेछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution