• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हावाहुरीले नवलपरासीमा सयौं विगाहाको केराखेतीमा क्षति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ २१, मंगलबार (७ साल अघि)
    125549272661840375_474294183344990_3375800125212327936_n

    Advertisement

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा हावा हुरीका कारण ६ सय विगाहा भन्दा बढी खेतमा गरीएको केराखेतीमा क्षति भएको छ । आईतबार सांझ आएको हावा हुरीले ६ सय विगाहा भन्दा बढी खेमा रहेको केराका बोटहरु कामनै नलाग्नेगरी भांचिदिएको छ ।

    सुस्ता गाउपालिकाको पक्लीहवा र नर्सहि क्षेत्रका किसानहरु केरा खेती गर्दै आईरहेका छन् । उखु खेती गर्दा मिल संचालकले समयमै भुक्तानी नदिने समस्या बढेपछि उनीहरु पछिल्ला बर्षहरुमा केरा खेती तर्फ आकर्षित हुदै आएका थिए । हिजो आज किसानका खेतमा लगाईएका केरामा लामा लामा घरी देख्न सकिन्छ । भर्खरै पसाएका र पसाउदै गरेका केराहरु हुरीले भांचिदिएपछि किसानहरु चिन्तित बनेका छन् । उखु लगाउदा पैसा नपाएर केरा खेती गर्न थालेका किसानहरुलाई प्रकृतिले समेत ठगेको र किसानहरुका लागि सरकारले कुनै चासोनै नदिएको सूता ४ नर्सहिका केरा किसान अलहम मियाले बताए ।

    गत बर्ष पनि पश्मि नवलपरासीका केरा किसानहरु हावा हुरीले केरा ढलाईदिएपछि मर्कामा परेका थिए । किसानहरु क्षतिको विवरण संकलन गरेर सम्बन्धीत निकायमा बुझाउनेगरे पनि अहिले सम्म क्षतिपुर्ति पाउन नसकेको बताएका छन् । औपचारिकताका लागि क्षतिको विवरण संकलन गरी निकायहरुमा पेस गरे पनि क्षतिपुर्ति पाउने आस भने आफुरुमा नरहेको केरा उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । विमा कम्पनीले केरा खेतीको विमा गर्न नमानेका कारण किसानहरुले ठुलो क्षति बेहोर्नुपरेको यादवको भनाई छ ।

    सुस्ता गाउपालिकाले किसानहरुको क्षतिको विवरण संकलन गरिरहेको छ । पुर्ण विवरण संकलन भएपछि गाउपालिकाले सकेकोक्षतिपुर्ति उपलब्ध गराउने र सम्बन्धीत निकायमा क्षतिपुर्ति माग गर्ने गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए । पाण्डेले केरा किसानहरुको लागि विमा रकम अनुदान अन्तरगत गाउपालिकाले २० लाख रकम विनियोजन गरेकोमा विमा कम्पनि र सरकार विच केहि कुराहरु बाझिएका कारण विमा गर्न नसकिएको बताए ।
    हावा हुरीका कारण सुस्ता गाउपालिकाको वडा नमबर १,२ र ३ मा घरका छानाहरु उडाएको र पर्खालहरु समेत ढलाएको बताईएको छ । वडा नम्बर ४ र ५ मा केरा खेतीमा ठुलो क्षति पुगेको अध्यक्ष पाण्डेले बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution