• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    साना किसान सबलीकरण परियोजनाको स्थलगत अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ २, सोमबार (७ साल अघि)

    Advertisement

    ज्ञानु पंगेनी

    नवलपुर , २ असार

     

     

    नवलपुरको मध्यविन्दु नरपालिकामा हेफर ईन्टरनेशनलद्धारा संचालन गरिएको साना किसान सबलीकरण परियोजनाको स्थलगत अनुगमन गरिएको छ ।
    मधयविन्दु नगरपालिका प्रमुख चन्द्र वहादुर राना , उपप्रमुख ओम कुमारी महतो , प्रमुख प्रशाशकिय अधिकृत दुर्गादत्त पौडेल , परियोजना संचालन भएका वडाहरुका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य , कार्यक्रममा परियोजना संयोजक विष्णु प्रसाद कंडेल , पत्रकार लगायतको सहभागितामा मध्यविन्दु १२ तमासपुरमा संचालित परियोजनाको अनुगमन र स्थानीय महिलाहरुसंग अन्तरकृया कार्यक्रम गरिएको थियो ।
    सहकारीले प्रदेश सरकारको अनुदानमा निर्माण गर्न थालेको कृषि उपज संकलन केन्द्रको निरिक्षण समेत गरिएको थियो ।
    मध्यविन्दु १२ मा रहेको अरुणज्योती सामाजिक महिला उद्यमि सहकारीद्धारा आयोजना गरिएको अन्तरकृयामा परियोजना अन्तरगत भए गरेका कार्यक्रम र सहकारीले गरेका कार्यक्रमका बारेमा सहकारीकी ब्यवस्थापक सुमित्रा पाल्पालीले जाकारी गराएकि थिईन ।

    हेफरको सहयोगमा संचालन गरिएको खसी बोका तथा बाख्रा बिक्रीबाट ३ लाख २९ हजार ५ रुपैया नाफा भएको बताईन । विगत तीन वर्षबाट तमासपुरमा खसी बोका तथा बाख्रा बिक्रि केन्द्र स्थापना गरेर किसानले उत्पादन सहकारी मार्फत् सोझै ब्यापारीकोमा त्रिक्रि वितरण गर्दै आएको बताईन । बिचौलिया मार्फत् बिक्रि वितरण गर्दा किसानलाई नाफा कम हुने , किसानले लगानी गरे अनुसार प्रतिफल समेत पाउन नसक्ने अवस्था थियो तर बिक्रि केन्द्र स्थापना गरेर सोझै बिक्रि वितरण गर्न थालेपछि किसानलाई नाफा पनि बढि भएको उनले बताईन ।
    यस्तै किसानलाई मल बिउ तरकारी , घासको बिउ, धानको बिउ , दाना चापट , खनिज ढिक्का र पशु स्वाथ्य प्राविधिक सहयोग गर्दै आएको , प्रदेश सरकारको पशुपंछी तथा मत्सय विकास निर्देशनालय पोखराबाट ३८ लाख रुपैयाको अनुदान प्राप्त गरि कृषि उपज संकलन केन्द्र स्थापना गरि निर्माण कार्य चलिरहेको समेत उनले बताईन ।
    ५ कठ्ठा जग्गा भाडामा दिएर तरकारी खेती समेत गर्दै आएको उनले जानकारी दिईन ।

     

     

    कार्यक्रममा बजार प्रतिनिधी रुद्र प्रसाद अर्यालले काम गर्दा किसानहरुले भोग्नु परेको समस्याको बारेमा नगर प्रमुख तथा सम्बन्धित शाखालाई ध्यानाकर्षण गराएका थिए । सहकारी मार्फत् खसी बोका अन्य जिल्लाहरुमा निर्यात् गर्दा ठेकेदारहरुले मनपरि रुपमा रकम असुल्ने गरेकाले यसलाई नियमन गर्न उनले आग्रह गरेका थिए । प्रति खसी बोका ५० रुपैयासम्म ठेकेदारलाई तिर्न बाध्य भएको गुनासो गरे । यस्तै विभिन्न स्थानमा जाच गर्दा अनावश्यक रुपमा दुःख दिने गरेको , गाई भैसी मा मात्रै नभई बाख्रा , कुखुरा लगागत पशुहरुको पनि पशु विमा कार्यक्रम संचालन गर्न सके किसानलाई राहत पुग्नेमा उनले जोड दिएका थिए ।

    कार्यक्रममा नगर प्रमुख चन्द्र वहादुर रानाले मध्यविन्दु नगरपालिकालाई कृषिबाट नै समृद्धि हासिल गर्न सकिने भएकाले कृषिको क्षेत्रलाई आफुले सधै प्रथमिकता दिदै आएको बताए । नगरपालिकाले ठेकेदारहरुलाई कुन कुन शिक्र्षकमा शूल्क लिने भन्ने लिष्ट नै दिएकाले पशुमा जथाभावि शूल्क लिएको भए त्यसका बारेमा जाच बुझ गरि त्यस्ता कार्य रोक्ने प्रतिबद्धता जनाए । मध्यविन्दु नगरपालिकामा केरा , कागती , तरकारीको खेती राम्रो हुने गरेको भन्दै रानाले प्रबद्र्धनका लागि पहल गर्ने प्रतिबद्धता जनाए यसै गरि बाखा्र र माछा पालनतर्फ किसानहरुलाई प्रात्साहन गर्ने खालका कार्यक्रम समेत ल्याईने बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution