• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जव किशोरी शसक्तिकरणले किशोरीहरुलाई प्रशिक्षक बनायो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण १०, शुक्रबार (६ साल अघि)
    Asha Bk (1)

    Advertisement

    कावासोती । पहिला सवैको अगाडी बोल्न पनि धक मान्ने १८ वर्षिय किशोरी, आशा वि.क. आजकल आफुमा नै आएको क्षमताको परिवर्तन र कार्यहरु हेर्दा हाँस्दै भन्छीन, आजकल त म पनि किशोरी शसक्तिकरणको प्रशिक्षक भएको छु ।
    साच्चिकै किशोरी शसक्तिकरण कार्यक्रमको सुरुवाती चरणका ३० जना किशोरीहरु मध्ये अहिले धेरै जना यो अभियानबाट सिकेका कुराहरु छिमेकी नगरपालिका र आफ्नै नगरपालिका भित्रका पनि बिभिन्न संस्था तथा नगरपालिकाले सञ्चालन गर्ने महिला तथा किशोरीहरुको क्षमता विकासको कार्यक्रमका सहजकर्ता हुन थालेका छन् ।
    जागृति बाल तथा युवा सरोकार नेपालले करिव १ वर्ष अगाडी कन्नालन स्विजरल्याण्डको साझेदारीमा देवचुलीमा किशोरी शसक्तिकरण कार्यक्रम सुरु गर्यो, त्यसपछी यहाँका किशोरीहरुले सो अवसर पाएका हुन् । समाजमा अझै पनि महिलाहरु र बिशेषगरी किशोरीहरुमाथी रहेको असमानताको अन्त्य गर्दै लैगिंक समानताको लागि यो अभियानहरु सुरु गरेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
    हामीले महिनावारी, बाल विवाह, हिंसा र असमानताको कुरा गर्दा सधै दुर्गम क्षेत्रमा मात्र व्याप्त रहेको भन्ने सोच्यौ तर सुगम मानिएका क्षेत्रमा पनि अझै महिनावारीको बेलामा गरिने व्यवहारहरु, किशोरीमाथी हुने असमानताको स्वरुपहरु र हिंसाहरु प्रशस्तै रहेको पाएकोले सो समाधानको लागि स्वयम किशोरीहरुलाई नै च्याम्पियन गराएर समाजमा सचेतीकरणको अभियान सुरु गरेको कुरा संस्थाका अध्यक्ष तिलोत्तम पौडेल अगाडी थप्नुहुन्छ ।

    आशा जस्तै दिपा वि.क.को पनिअनुभव रहेको छ,, भिमसेन माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनी, पढाईमा त अब्बल नै रहेकी थिईन, तर आफु भित्र यती धेरै क्षमताहरु रहेको कुरा यही कार्यक्रममा सहभागि भएर थाहा पाएको कुरा बताउछीन् । पहिला पहिला घर अनि विद्यालयमा मात्र सिमित हुने मेरा पाईलाहरु आजकल समुदायमा हुने विभिन्न कार्यक्रमहरुमा समेत प्रशिक्षकको रुपमा आमा सरहका व्यक्तिहरु र अन्य व्यक्तिलाई सिकाउने कार्य गर्ने गरेको उनले बताईन् ।
    आजकल आशा र दिपा जस्तै अन्य किशोरीहरु पनि विभिन्न विषयहरुमा बोेल्ने र कार्यक्रमहरु सञ्चालनमा लागेको देख्दा समाज तथा घरका मानिसहरुले पनि उत्पे्रेरणा प्रदान गरेको कुरा बताउनुहुन्छ, अर्की किशोरी सपना पौडेल । महिनावारीको बेलामा हुने पिडा सम्झदा पनि गाह्रो मान्ने उनी, जव पहिलो महिनावारी र म नामको आफ्नो अनुभव लेखेर पत्रिकामा छपाईन, तव समाज र घरकाले पनि यसको बारेमा खुल्लेर कुरा गर्न लागेको उनी बताउछीन् ।

    प्राकृतिक रुपमा हुने महिनावारीको बारेमा समाजमा अझै पनि विभिन्न रुढीवादी सोच र अन्य समस्याहरु रहेको र यसको समाधानको लागि पनि र किशोरीहरु र महिलाहरु सुरक्षित हुनको लागि पनि यसको बारेमा चर्चा र छलफल आवश्यक रहेको कुरा उनी बताउछीन् ।
    आजकल किशोरी शसक्तिकरणका किशोरीहरुले समुदायमा सचेतनामुलक कार्यक्रमका लागि नगरपालिका, वडा कार्यालय तथा विभिन्न सघसंस्थाहरुँसँग सहयोग माग्ने र समुदायका मानिसहरुलाई जागरणको रुपमा कार्यहरु गरेका छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution