• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ४, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शुटिङका बेला हिरो-हिरोइनले होस गुमाएर बहकिएपछि…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १२, बिहिबार (६ साल अघि)
    ind sut

    Advertisement

    मुम्बइ। धेरैजसो मूलधारका बलिउड फिल्ममा अन्तरंग दृश्य समावेश गरिएकै हुन्छन् । तर यसको सुटिङ निकै चुनौ’तीपूर्ण हुन्छन् । धेरैपटक अभिनेताले सुटिङका बेला आफ्नो नियन्त्रण गुमाउने गर्छन् र निर्देशकले कट भनेपछि पनि अभिनेत्रीलाई छोड्दैनन् । यस्ता घ’ट’नाबारे अभिनेत्री आफैंलेसमेत भन्ने गरेका छन् ।

    रेखाको जीवनी ट्वेन्टी फाइभ इयर्स अफ अ स्पेशल मा एउटा अचम्मको घ’ट’नाबारे जानकारी दिइएको छ । लेखक दिनेश रहेजा रेखालाई उद्धृत गर्दै लेख्छन्, ‘मलाई यसबारे केही थाहा थिएन । म अचम्मित भएकी थिएँ । त्यतिबेला मेले जे महसुस गरेँ त्यसलाई केही कुराले पनि क्ष’ती’पू’र्ती दिन सक्दैन ।’

    वास्तवमा सन् १९६९ मा रिलिज भएको फिल्म ‘अनजान सफर’ को सुटिङ मुम्बईको महबूब स्टुडियोमा हुँदै थियो । एक दृश्य सुटिङ गर्ने क्रममा निर्देशकले एक्सन भन्ने बित्तिकै तत्कालीन चर्चित अभिनेता विश्वजीतले रेखालाई अँगालो हालेर सुम्सुम्याउन थाले । त्यतिबेला रेखाको उमेर १५ वर्षमात्रै थियो । यो दृश्यबारे यासिर उस्मानले आफ्नो किताब ‘रेखाः एक पहेली’ मा लेख्छन्, ‘जब सेटभित्र यस्तो भइरहेको थियो तब फिल्मका कास्ट र क्रु उभिएर ताली बजाइरहेका थिए । निर्देशक राजा नवाथेले १५ पटक कट भने तर नायकले रेखालाई छोडेनन् । मानिसहरु हाँसिरहेका थिए र रेखाको आँखामा आँसु थियो ।’

    रेखाले रेन्डिवू विद सिमी ग्रेवालमा भनिन्, ‘म त्यतिबेला हरेक दिन रुने गर्दथेँ । म १५ वर्ष पनि पुगेकी थिइनँ । मलाई यस्तो लुगा लगाउन भनिन्थ्यो जुन मलाई मनै पर्दैनथ्यो ।’

    फिल्म ‘दयावन’ को गीत ‘आज फिर तुमपे प्यार आया हे’ को सुटिङको क्रममा विनोद खन्नाले आफ्नो नियन्त्रण गुमाएको बताइन्छ । थुप्रै मिडिया रिपोर्टमा सुटिङपछि विनोद खन्नाले मधुरी दिक्षितसँग सुटिङका बेला आफ्नो व्यवहारका लागि माफी मागेको दाबी गरिएको छ ।

    सन् १९८७ मा विनोद खन्ना आफ्नो करियरको चरममा थिए । त्यतिबेला विनोद डबल सिफ्टमा काम गर्ने बताइन्छ । यतिबेला रातीको सिफ्टमा सुटिङमा उनको फिल्म ‘प्रेम धरम’ का लागि डिम्पलसँग एउटा इन्टिमेट दृश्य सुटिङ गर्नु थियो ।

    यतिबेला निर्देशक महेश भट्टले कट–कट भन्दासमेत उनी डिम्पललाई लगातार चु’म्बन गरिरहेको बताइन्छ । त्यसपछि डिम्पलले विनोदसँग काम गर्न अस्विकार गरेको बताइन्छ तर विनोद र महेश दुबैले डिम्पलसँग माफी मागेपछि उनी पुनः सुटिङका लागि तयार भएको बताइन्छ ।

    खलनायकको रुपमा आफूलाई स्थापित गरेका रंजितले माधुरी दीक्षितसँगको एक बलात्कारको दृश्यमा आफ्नो नियन्त्रण गुमाएको बताइन्छ । तब माधुरीले निकै मेहनत गरेर आफूलाई बचाएको भनी दाबीसमेत गरिन्छ ।

    आफ्नो जमानाकी निकै सुन्दर नायिका जया प्रदासँग सुटिङका बेला खलनायकको रुपमा स्थापित दिलिप ताहिलले आफ्नो नियन्त्रण गुमाएका थिए । विभिन्न मिडिया रिपोर्टमा यो दृश्यका बेला जया प्रदाले दिलिपलाई थप्पडसमेत हानेको दाबी गरिएको छ ।

    यस्तो विषयमा सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डिस नाम पनि जोडिएको छ । मिडियामा यसबारे निकै हो–हल्ला मच्चिएको थियो कि फिल्म ‘ए जेन्टलम्यान’ को सुटिङका बेला किसिङ सीनमा निर्देशकले कट भन्दासमेत उनीहरु एक–अर्काबाट अलग भएका थिएनन् ।

    अन्तरंग दृश्यको सुटिङ बारे कुरा गर्दै जरिन खानले भनेकी थिइन्, ‘त्यतिबेला हामी निकै सजग हुनुपर्छ । हामीले आफ्नो व्यवहारले साथी कलाकारलाई उक्साउने हो कि भनेर निकै ध्यान राख्नुपर्छ । जति स्क्रिप्टको माग छ र निर्देशकले बताएका छन्, त्यति मात्रै अभिनय गर्नुपर्छ ।’

    यस्तै डेजी शाहले भनेकी थिइन्, ‘यतिबेला हामीले आफ्नो नङ, काखी’मु’नीको पसिनाजस्ता स–साना कुराको निकै ध्यान दिनुपर्छ किनभने साथी कलाकारलाई थुप्रै पटक यस्ता स–साना कुराले नै अभिनय गर्न समस्यामा पारेको हुन्छ ।’

    वास्तवमा ‘हेट स्टोरी थ्री’ मा विभिन्न अंतरंग दृश्य थिए । यसको सुटिङबारे शरमन जोशी, करण सिंह ग्रोवर, जरिन खान र डेजी शाहले पहिलो पटक कुरा गरेका थिए । चारैजनाले यस्ता दृश्यमा आफूमाथि नि’यन्त्र’ण राख्नुपर्ने बताएका थिए । तर फिल्मको इतिहासमा केही चर्चित कलाकारले आफूहरु नि’य’न्त्रण राख्न सकेनन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution