• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यी हुन् जुँगा पालेका केटा मन पराउने सेलिब्रेटीहरू

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १५, आईतबार (७ साल अघि)
    heroni

    Advertisement

    दार्‍हीजुँगा पालेको केटा मन पर्छ । केटाहरूलाई दार्‍हीजुँगा पालेको सुहाउँछ र दार्‍हीजुँगामा उनीहरू भलादमी पनि देखिन्छन्, तर धेरै पालेको भने मन पर्दैन ।
    मनीषा सापकोटा, मोडल

    केटा मान्छेका लागि दार्‍हीजुँगा त गहना नै हो भनिन्छ । त्यसैले पनि मलाई केटाहरूले हल्का दार्‍हीजुँगा पालेको मन पर्छ ।
    राधिका हमाल, गायिका

    मलाई त दुवै ठीक लाग्छ । मंगोलियन केटाहरूको दार्‍हीजुँगा नै आउँदैन, उनीहरू बिना दार्‍हीजुँगा पनि राम्रा देखिन्छन्, त्यस्तै आर्यनहरू दार्‍हीजुँगा पाल्दा पनि राम्रा देखिन्छन् ।
    उषाकिरण नेपाल, मोडल

    महिलालाई सारी, पुरुषलाई दार्‍ही भन्छन् नि । त्यसैले मलाई पनि हल्का पालेको त राम्रै लाग्छ । धेरै र लामो दार्‍हीजुँगाचाहिँ फोहोरी लाग्छ ।
    सुशीला गौतम, गायिका

    अलि–अलि पालेको मन पर्छ, तर धेरै पालेको मन पर्दैन । अनुहारलाई सुहाउँदो, ठिक्कको राम्रो हुन्छ ।
    सृष्टि खड्का, मोडल

    मलाई त दाह्रीजुँगा पालेको भन्दा नपालेकै केटाहरू मन पर्छन् ।
    पूजा शर्मा, अभिनेत्री

    मन पर्दैन, मलाई केटाहरूले दार्‍हीजुँगा काटेर चट्ट परेर हिँडेको नै ठीक लाग्छ ।
    कला लम्साल, गायिका

    हुन त सबैको आ–आफ्नै च्वाइस हुन्छ । मलाई भने दार्‍हीजुँगा नपालेका केटाहरू नै मन पर्छन्, किनभने दार्‍ही नपाल्नेहरू स्मार्ट देखिन्छन् ।
    जाङमु इन शेर्पा, मोडल

    मलाई त दार्‍हीजुँगा पाल्ने केटाहरू एकदम मन पर्छन् । दार्‍हीजुँगा पाल्नेहरू मर्दजस्ता लाग्छन् ।
    नीता ढुंगाना, अभिनेत्री

    अनुहारलाई सुहाउँदो दार्‍ही पालेको मन पर्छ । दार्‍हीजुँगाको केसमा मलाई आफ्नो अनुहारको बनावटलाई विचार गरेर क्लिन सेभ गर्ने केटाहरू पनि ठीकै लाग्छन् ।
    शिवानी भट्टराई, मोडलरभिजे

    मलाई ठिक्कको दार्‍हीजुँगा पाल्ने केटाहरू मन पर्छन्, तर धेरै झपक्क नमिलाई पालेको चाहिँ मन पर्दैन । दार्‍हीजुँगा पाल्ने केटाहरू सुन्दर तथा आकर्षक लाग्छन् ।
    समृद्धि पौडेल, मोडल

    मलाई त दार्‍हीजुँगा नपालेकै ठीक लाग्छ । चुस्स दार्‍हीजुँगा पालेको मान्छे त फोहोरी र रोगी लाग्छ ।
    सिन्धु मल्ल, गायिका

    अनुहारको बनावट र जीउडालअनुसार सुहाउँदो दार्‍हीजुँगा पालेका व्यक्तिहरू आकर्षक नै देखिन्छन् । दार्‍हीजुँगा कसैलाई सुहाउँछ भने कसैलाई साह्रै फोहोरी पनि देखिन्छ । मलाई भने दार्‍हीजुँगा चट्ट मिलाएर हिँड्ने छोरा मान्छेहरू राम्रा लाग्छन् तर कसैलाई भने चिल्लो गालामै राम्रो देखिन्छ ।
    नीलम ढुंगाना, नृत्यांगना

    आजकल दार्‍हीजुँगा पाल्ने त ट्रेन्ड नै छ । मलाई पनि दार्‍हीजुँगा पाल्ने केटा मान्छे नै मन पर्छन् । दार्‍हीजुँगामा केटा मान्छे मर्दजस्तो र जिम्मेवार देखिन्छन् तर बेलाबेला दार्‍हीजुँगा काँटछाँट भने गरिरहनुपर्छ ।
    शिल्पा घले, मोडल

    त्यस्तो धेरै होइन, ठिक्क दार्‍ही पालेको मन पर्छ, किनभने यस्तो दार्‍हीमा केटाहरू असाध्यै स्मार्ट र क्युट देखिन्छन् ।
    अनु शाह, अभिनेत्री

    दार्‍हीजुँगा पाल्नेहरू नै मन पर्छन् । दार्‍हीजुँगा पालेको केटा मर्दजस्तो जस्तो लाग्छ ।
    जेविका कार्की, अभिनेत्री

    एकछिन त सोच्नै बाध्य भएँ । मलाई दुवै मन पर्छ । अर्को कुरा, दार्‍हीजुँगा हुनु–नुहुनु बाहिरी आकर्षण मात्र हो, मचाहिँ बाहिरी आकर्षकभन्दा पनि बौद्धिक खालका केटाहरूबाट आकर्षित हुन्छु ।
    कृष्टिना गुरुङ, अभिनेत्री

    मान्छे हेरेर हुन्छ । कसैलाई दार्‍हीजुँगा सुहाउँछ भने कसैलाई सुहाउँदैन । टिनएजका केटाहरूले पालेको देख्दा, यो के बिजोग गरेको होला जस्तो लाग्छ । किनभने स्कुल–कलेज जाने उमेरमा अनुहार सफा देखिँदैन । अर्को जोगीले जस्तो पालेको पनि मन पर्दैन, फोहोरी लाग्छ । यद्यपि कसैले आफ्नो अनुहारको आकारअनुसार मिलाएर सफा राखेको छ भने मन पनि पर्छ ।
    जाहन्वी बस्नेत, अभिनेत्री

    दार्‍हीजुँगा नपालेका केटाहरूको अनुहार सफा देखिन्छ, त्यसैले मलाई दार्‍हीजुँगा पालेको मन पर्दैन ।
    शान्तिश्री परियार, गायिका

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution