• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यी हुन् नेपाली नायिका, रेखा थापा देखि प्रियंका कार्कीसम्म चुरोटका अम्मली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १९, बिहिबार (७ साल अघि)
    churot

    Advertisement

    नेपाली नायीकाहरु पनि धुम्रपान गर्नेहरुको सूचीमा परेको सुन्दा तपाईलाई कस्तो लाग्छ ? कलाकारिता भन्ने क्षेत्र नै यस्तो हो जहाँ स्वतन्त्रतालाई सहि अर्थमा प्रयोग गरिन्छ । सिनेकर्मीहरु समय समयमा बिदेश जाने, पार्टी सभाहरुमा उपस्थीती जनाउने हुँदा चरोट, रक्सी जस्ता अम्मलहरुबाट टाढा जान सक्दैनन् । आउनुहोस थाहा पाउँ कुनकुन नायीकाहरु चुरोटका अम्मली रहेछन् भनेर ।

    १. शुष्मा कार्की : नेपाली आईटम डान्सरको रुपमा आफुलाई स्थापित गराएकी नायीका शुष्मा कार्की चुरोटको एक नम्वर पारखी हुन् । त्यसैगरी शुष्मा सूर्य ब्राण्डको चुरोट तान्न मनपराउने गर्छिन् । संयोग हो या अरु केही शुष्माको बक्षस्थलमा समेत सूर्यको टाटु देख्न सकिन्छ । उनी एकदिनमा २० खिल्लि चुरोट खाने गर्छिन् । उध्रेको चोली वाली । एकताका जीवनसाथी भन्ने सिनेमाको सुटिङमा राजेश हमालले शुष्मालाई चुम्वन गर्नुपर्ने दृष्य खिच्दा उनको स्वासमा चुरोट गनाएको कुरा संचारमाध्यममा फैलिएको थियो ।

    २. रेखा थापा : बिन्दाश नायीकाको छबि बनाएकी रेखा थापामा केही स्वभाबहरु लोग्ने मान्छेमा भए जस्ता छन् भनेर खिल्ली पनि उडाईन्छ । उनि आफैपनि पुरुषले समेत मसंग प्रतिस्पर्धा गर्न सक्दैन भनेर फुर्ति लाउछिन् । रेखा थापा चुरोट खान मन लाग्दा खाईहाल्ने नायीकामा पर्छीन फलानाले देख्ला वा हल्ला होला भनेर डराएर नखाई बस्ने खालकी महिला होइएनन् । सुटिङस्थलमै चुरोट खाने व्रेक समेत लिने गरेको कुरा रेखा निकट स्रोत बताँउछ । एक बट्टा चुरोटले रेखालाई जम्माजम्मी एकदिन पुग्छ ।

    ३. माला लिम्बु : केटाकेटी आए गुलेली चलाए मट्यांग्राको सत्यनासभन्दै कममर हल्लाउने यी नक्कली नायीका नेपाली भन्दा बढी विदेशी चुरोट तान्न मन पराउने मोडेल तथा नायीका माला लिम्बु नेपाली सिने उद्योगकी चेन स्मोकर हुन् । जम्मा एक घण्टाको कार्यक्रम अवधिमा पनि उनले ३ पटकसम्म चरोट पिउने गरेको स्रोतको दाबी छ । आफुले चुरोट खाएको फोटो तथा भिडियोसमेत आफै पोष्ट गर्ने गर्दछीन् ।

    ४. प्रियंका कार्की : आजभोलीकी चल्तीकी नायकिा प्रियंका कार्कीपनि चुरोटप्रेमी हुन् । तर अरु नायीका जस्तो चेनस्मोकर वा अम्मली भने होईनन् । कहिलेकाहीँ लुकेर सुटुक्क चुरोट तान्ने बानी भएकी यी नायीका एकदिनमा तीन देखि चार खिल्ली चुरोटले काम चलाउने गर्छिन् ।

    ५. झरना थापा : एक समयकी चर्चीत अभिनेत्री झरना थापा चुरोटभन्दा पनि हुक्काकी पारखी हुन् । झरना र उनका पति सुनिल कुमार थापासगैं बसेर हुक्का तानेको भिडियो सार्वजनिक भएको थियो ।

    ६. सृष्टी श्रेष्ठ : पुर्व मिसनेपाल तथा गाजलु नायीका सृष्टीपनि चेन स्मोकर हुन् । एक कप कफी खाईसक्दा झण्डै ४ खिल्ली चुरोट तान्न भ्याईसक्ने यी सुन्दरी नेपाली तथा बिदेशी चुरोटको सोखिन भएको कुरा उनि निकट स्रोत बताँउछ ।

    नोटः चुरोट खाएको खवर सार्वजनीक गर्दा हामीलाई ति नायीकाहरु प्रति कुनै बैरभाव उत्पन्न भएको छैन् । आम पाठकहरुमा यस कुरालाई चरित्रसंग नजोडीदिन आग्रह छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution