• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ जेष्ठ १४, शनिबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

१ दिन अघि
२

चितुवाको आक्रमणबाट बालकको मृत्यु   

१ दिन अघि
३

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

१ दिन अघि
४

आगलागी हुँदा घर नष्ट   

१ दिन अघि
५

नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न

१ दिन अघि
६

समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास

२ दिन अघि
७

सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने

२ दिन अघि
८

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  

२ दिन अघि
९

जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी

२ दिन अघि
१०

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   

२ दिन अघि
११

सफा सुनौलो नेपालद्वारा मध्यविन्दु नगरपालिकाका ६६६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ दिन अघि
१२

चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ हुदैन : नगर प्रमुुख अधिकारी

२ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    ११ महिना अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    आजबाट राइनो संरक्षण गोल्डकप सुरु, उद्घाटन खेलमा हिमालयन शेर्पाको जीत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन ५, सोमबार (२ साल अघि)
    86870215_586258628596634_3481153138952503296_o

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको मध्यविन्दु–२ कोल्हुवामा आजदेखि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आजदेखि शुरु भएको राइनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लव विजयी भएको छ । ५ ( १ गोल अन्तरले हिमालयन शेर्पा क्लव विजयी भएको हो । हिमालयन शेर्पा क्लवको लागी त्रिदेव गुरुङ, सुरज हमाल, विकाश राई, स्टेफेन, क्याप्टेन मानबहादुर तामाङले गोल गरेका थिए । भने वीरगञ्ज युथ एकेडेमीको तर्फबाट क्याप्टेन कृष्ण शाक्यले एक मात्र गोल फर्काएका थिए । राइनो क्लवको आयोजना तथा नन्द–भाउजु उपभोक्ता समिति संरक्षण रहने गरी खेल आयोजना गरिएको हो ।पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु–२ स्थित राइनो खेल मैदानमा शुरु भएको खेलमा राष्ट्रिय स्तरको १० टिमको सहभागिता रहेको आयोजक राइनो क्लवका अध्यक्ष दोमन भण्डारीले जानकारी दिए ।


    खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टोली, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सवाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ । विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियोगिता गरिदै आएको छ । खेलको उद्घाटन मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु   

  • अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

  • आगलागी हुँदा घर नष्ट   


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु
    १ दिन अघि

  • २

    चितुवाको आक्रमणबाट बालकको मृत्यु   
    १ दिन अघि

  • ३

    अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   
    १ दिन अघि

  • ४

    आगलागी हुँदा घर नष्ट   
    १ दिन अघि

  • ५

    नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न
    १ दिन अघि

  • ६

    समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास
    २ दिन अघि

  • ७

    सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने
    २ दिन अघि

  • ८

    एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  
    २ दिन अघि

  • ९

    जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी
    २ दिन अघि

  • १०

    मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   
    २ दिन अघि

  • बिशेष रिपोर्टसबै
    २ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution