• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यबिन्दु नगरपालीकास्तरिय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता चोरमारामा सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन ८, बिहिबार (६ साल अघि)
    87047242_777646159391008_5670068923412774912_n

    Advertisement

    चोरमारा । मध्यबिन्दु नगरपालीकामा आजबाट १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मध्यबिन्दु नगरपालीकास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मध्यबिन्दु ७ चोरमाराको रंगशालामा आजबाट सुरु भएको हो । कार्यक्रम मध्यबिन्दु नगरपालीका का प्रमुख चन्द्र बाहादुर रानाको अध्यक्षता तथा गण्डकी प्रदेशसभा सदस्य लक्ष्मी सुनारको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद सुनारले खेललाई बिद्यालयस्तरबाट नै बढवा दिनुपर्ने बताउनुभएको थियो । स्वाथ्यका लागी पनि महत्वपुर्ण मानिएको खेललाई बिद्यार्थीहरु बिचमा प्रतिस्प्रधा गराउदा झन सौर्हापुर्ण रुपमा सम्पन्न हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।
    सो अबसरमा भलिबल , कपर्दी दौड खेलहरु खेलाईएका छन् । जसअन्र्तगत छात्र तर्फको भलिबल खेलमा लोकसेवा मा बि बसन्तपुर बिरुद्ध ज्ञानोदय मा बि प्रसौनि हुदा लोकसेवा मा बि बसन्तपुर बिजय भएको छ । त्यस्तै मैनाघाट सरस्वती मा बि बिरुद्ध ग्रिनभ्याली इगलीस बोर्डीङ स्कुल खेल हुदा सरस्वती माबि मैनाघाट बिजय भएको छ ।
    त्यस्तै भलिबल खेलामा नै छात्रा तर्फ नबजगारण बिरुद्ध जनता मा बि टाढी बिच हुदा जनता मा बि टाडीको खेलाडीले खेल पोशाक नलाएका कारण नबजगारण बिजयी भएको छ ।
    त्यस्तै कुमारबर्ती माबि कोल्हुवा बिरुद्ध सरस्वती मा बि मैनाघाट बिच खेल हुदा कुमारबती मा बि कोल्हुवा बिजय भएको छ । त्यस्तै जनता मा बि मंगलचौर बिरुद्ध जनता सिद्ध अमर माबि लुस्लहरी बिच भइको खेलमा जनता मा बि बिजयी भएको छ ।
    भलिबल खेल भोली पनि जारी रहने नगरस्तरिय अन्तरमाबि खेलकुद प्रतियोगीताका खेल संयोजक दर्शनराज अमात्यले बताउनुभयो ।


    त्यस्तै खेलसंयोजक आमात्यले दिएको जानकारी अनुसार कपर्दी प्रतियोगितामा ज्ञानोदय मा बि बिरुद्ध जनता सिद्ध लुस्लहरी बिच भएकोमा जनता सिद्ध मा बि लुस्लहरी बिजय भएको छ ।
    उता १५ सय मिटरको दोड तर्फ छात्राहरुको दौडतर्फ जनता मा बि टाढीका अनिता परियार प्रथम , नबजगारण मा बि की पुजा चौधरी दोस्रो र जनता मा बि लुस्लहरीकी मनिसा थापा तृतीय भएकी छिन ।
    उता छात्र तर्फ १५ सय मिटरको दौड प्रतियोगितामा ज्ञानोदय मा बिका मिलन परियार प्रथम सरवती मा बि मैनाघाटका सोम बाहादुर बयम्बु दितिय नबजगारण मा बिका मनोज कुमाल तृतीय भएका छन् ।
    २ सय मिटर दौड छात्रहरुको पहिलो हिट र दोस्रो हिट सम्पन्न भएको छ । बाकी खेल भोली बिहान १० बजेबाट सुरु हुने खेल संयोजक अमात्यले जानकारी दिनुभयो ।
    अबसरमा मध्यबिन्दु नगरपालीकाका उपप्रमुख ओमकुमारी महत्तो , नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत चन्द्राकान्ता न्यौपाने , मध्यबिन्दु ११ का बडाअध्यक्ष चन्द्र बाहादुर दरै , मध्यबिन्दु ७ का बडाअध्यक्ष अमृत प्रसादज्ञवाली बडा न ५ का बडाअध्यक्ष नुमाकान्त पाठक , बडा न ४ का बडाअध्यक्ष पदम नारायण चौधरी बडा न १२ का बडाअध्यक्ष कुल बाहदाुर गुरुष् , बडा न १५ का बडा अध्यक्ष जोग बाहादुर थारु लगयात बिभिन्न बिद्यालयका प्रध्यानाध्यपाक तथा शिक्षकहरु बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । शनिबारसम्म खेल जारी रहने खेलसंयोजक अमात्यले जानकारी दिनुभएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution