• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा बालबालिकाको लागि क्षमता अभिवृद्धी तालिम 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १०, शनिबार (६ साल अघि)
    IMG_20200222_095531

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । बाल अधिकार चेतना समूहका पदाधिकारिका लागि दुई दिने क्षमता अभिवृद्धी तालिम शनिबारबाट नवलपुरको कावासोतीमा सुरु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा नवलपुरको कावासोती नगरपालिका र बिनयीत्रिवेणी गाउपालिकामा संचालन गरिएको मानवअधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागीता अभिवृद्धि कार्यक्रम अन्तरगत शिक्षा ,स्वास्थ्य , खाद्य र आवासको अधिकार सुनिश्चितताका लागि सम्बन्धित पक्षलाई सजग बनाउन र सरोकारवालाको निगरानी बढाउन संचालन गरिएको कार्यक्रम अन्तरगत कावासोतीको शान्ति निकुञ्ज मावि र बिनयीत्रिवेणी गाउपालिकाको भानुदय माविमा गठन गरिएको बाल अधिकार चेतना समूहका पदाधीकारीहरुका लागि तालिमको आयोजना गरिएको हो । तालिमको एक औपचारिक कार्यक्रमकाबिच कावासोती नगरपालिका शिक्षा शाखाका राजन पाण्डेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले कावासोती नगरपालिका सहित नवलपुर र देशका विभिन्न स्थानीय तहमा अहिले बालमैत्री स्थानीय शासन लागु गर्ने प्रकृया चलिरहेकाले यस कार्यक्रमलाई सार्थक पार्न यस तालिमले सहयोग गर्ने बताए । अधिकार संगै कर्तव्य समेत संगसंगै आउने भएकाले विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकालाई नैतिक शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए । किताबी ज्ञान मात्रै भन्दा पनि व्यवहारिक ज्ञान समेत बालबालिकाहरुलाई दिनुपर्ने पाण्डेले बताए । यस किसिमका तालिमले बाललबालिकालाई व्यवहारिक ज्ञान दिने हुँदा यस तालिम राखेकामा इन्सेकलाई धन्यवाद दिए । पाण्डेले कर्तव्यलाई राम्ररी बुझ्न सकेमा समाज सुसंस्कृत हुन सक्ने भन्दै समाजको सहि ढंगले विकास गर्न आजका कलिला मस्तिष्कमा सकारात्म र सहि नैतिक शिक्षा प्रदान गर्नतर्फ हरेक विद्यालयका शिक्षकहरु लाग्न आवश्यक रहेकोमा जोड दिए ।

    यस्तै कार्यक्रममा बोल्दै इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख शिव खकुरेलले इन्सेक मानव अधिकारको क्षेत्रमा लामो समयबाट वकालत गर्दै आएको अग्रणी संस्था रहेको बताए । इन्सेकले देशका सबै जिल्लाहरुमा मानव अधिकार उल्लङघनका घटनाहरुको तथ्याङ्क संकलन गर्ने काम गर्दै आइरहेको समेत जानकारी दिए । यहि फागुन सात गते इन्सेकले प्रतेक वर्ष प्रकाशन गर्ने वर्ष पुस्तकको सार्वजनिकीरण गरेको बताए । उक्त पुस्तकमा उल्लेख भए अनुसार गण्डकी प्रदेशमा मात्रै बालअधिकार उल्लङघनका घटनामा ९० बालबालिका पीडित भएको जानकारी दिए । नवलपुर जिल्लामा मात्रै बालअधिकार उल्लङघनका १३ वटा घटना भएको बताए । जसमध्ये ६ जना बालिका बलात्कारमा परेको , ६ जनामाथी यौनदुव्र्यवहार भएको र विद्यालयमा शारीरिक सजाय भोगेका बालक एक जना रहेको जानकारी दिए । यस्तै खकुरेलले बालबालिकालाई कतिपय अवस्थामा शोषणमा परेको समेत जानकारी नहुने हुँदा यस किससमको तालिमले बालबालिकालाइ हिंसा र शोषणबाट बच्न समेत सचेत बनाउने भन्दै बालबालिकालाई हरेक किसिमले शशक्तिकरण गर्न इन्सेक अभियानले टेवा पु¥याउने बताए । कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक शवनम शर्माले मानव अधिकार र बालअधिकारका बारेमा समूहका बालबालिकालाई जानकारी प्रदान गर्दै बालबालिकाको नेतृत्व विकासमा टेवा पु¥याउन तालिमको आयोजना गरेको बताईन् । दुई दिने तालिमबाट समूहको काम कर्तव्य र अधिकारको बारेमा जानकारी प्रदान गरिने र समूहले वर्षभरि गर्ने कार्ययोजना तयार पार्ने जानकारी दिइन् । इन्सेक अभियान अन्तगत दुई स्थानीय तहमा संचालन गरिएको परियोजना अन्तगत कावासोती नगरपालिकाको शान्ति निकुञ्ज मावि र बिनयीत्रिवेणी गाउपालिकाको भानुदय माविमा ११/ ११ जनाको बालअधिकार चेतना समूह गठन गरिएको छ । समूहमा आबद्ध विद्यार्थी र शिक्षक समेत गरि तालिममा २५ जना सहभागीता रहेको छ । तालिममा मानव अधिकार र बाल अधिकारका बारेमा अधिवक्ता भुपेन्द्र खनाल , बालअधिकारको ऐतिहासिक विकासक्रम , बालश्रम के हो ? , बाल अधिकार र जिम्मेवारीका बारेमा शिव खकुरेल , बाल अधिकार सम्बन्धि अन्तराष्ट्रिय कानुन र संगठन व्यवस्थापन , नेतृत्व र नेतृत्वमा हुनु पर्ने गुणहरुका बारेमा शवनम शर्मा , बालमैत्री स्थानीय शासनका बारेमा दिपक शर्मा र भित्ते पत्रिका चिनारीको बारेमा तिर्थराज डुम्रेले सहजीकरण गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इनिस्पेक्टर विशाल तामाङ , जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा , मानुदय माविका संरक्षक शिक्षक विष्णु कुमारी खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख खकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक नवलपुर प्रतिनिधी तिर्थराज डुम्रेले स्वागत मन्तव्य राखेका थिए भने इन्सेक नवलपुर सहजकर्ता ज्ञान पंगेनीले सहजीकरण गरेकी थिईन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution