• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भारतिय मिडियाको आरोप : नेपालको बाटो भएर कोरोना भाइरस घुसाए , जालीम मिया भन्छन् ‘मलाई बदनाम गरियो’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र २८, शुक्रबार (६ साल अघि)
    PicsArt_04-10-03.39.18-1536x760-1-768x380

    Advertisement

    वीरगन्ज । भारतीय सुरक्षाकर्मी र मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालीम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराएको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर प्रशारण गरेका छन्। गाउँपालिका अध्यक्ष मियाले भने भारतीय सुरक्षाकर्मी र भारतीय मिडियाले निराधार आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उक्त आरोपको खण्डन गरेका छन्।
    भारतीय टीभी च्यानलबाट प्रशारण भइरहेको उक्त खबर निराधार रहेको भन्दै गाउँपालिका अध्यक्ष मियाले आफूलाई बदनाम गराउने नियतले चरित्र हत्या गरिएको बताए। मिया, नेकपा प्रदेश २ प्रदेश कमिटी सदस्य पनि हुन्। ‘भारतीय सुरक्षाकर्मीको हवाला दिएर इण्डियन मिडियाले मलाई बदनाम गरिरहेका छन् ’, मियाले भने, ‘मविरुद्ध फसाउने नाटक रचिरहेका छन्, मेरो चरित्र हत्या गरिएको छ।’ यो विषयमा आफूले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाइ फोन गरेर जानकारी गराएको मियाले बताए। ‘सीडीओसाबले मिडियमा आएको कुरा सबै सत्य हुदैन, तपाईं आफै एउटा सरकार प्रमुख हो, नआत्तिनुहोस् ’, भनेको उनले सुनाए। मियालाई भने यो खबरले तनाव दिएको छ। ‘ भारतीय मिडियाको झुठो खबरले म निक्कै तनावमा छु’, उनले भने।
    भारतीय मिडियाले प्रशारण गरेको खबरमा भने जिल्ला पर्सा, ग्राम जगरनाथपुर, पोस्ट जानकी टोला निवासी जालीम मिया मुखियाले नेपालबाट कारोनाका ४०÷५० शंकास्पद भारतीय बिरामीलाई भारतमा घुसपैठ गराएको उल्लेख छ। अहिले पनि जालीमले भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेको भनेर पनि खबरमा उल्लेख छ। यसका साथै जालीम, नेपाल भारतमा अवैध हतियार र जाली नोटको तस्करीमा पनि सलंग्न रहेको भनेर पनि खबरमा उल्लेख छ। बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रमुख र सुरक्षा अधिकारीलाई अप्रिल ७ तारिखमा पठाएको पत्रमा पनि नेपालको जिल्ला पर्सा, ग्राम जगरनाथपुर, पोस्ट जानकीटोला निवासी जालीम मिया मुखियाले भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेको भनेर उल्लेख छ। उक्त पत्रमा वीरगन्जसंग सीमा जोडिएको बिहार रक्सौलको पनटोका रामगढवास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नै अप्रिल ३ तारिखमा पत्र लेखेर जालीमको गतिविधिका बारेमा जानकारी गराएको उल्लेख छ। पर्साका प्रजिअ कार्कीले भने गाँउपालिका अध्यक्ष मियाले फोन गरेपछि मात्रै यो विषयमा थाहा पाएको बताए। भारतीय टिभि च्यानलले प्रशारण गरिरहेको खबरमा देखाइएको बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रहरी प्रमुखलाई अप्रिल ७ तारिखमा पठाएको पत्र।

    annapurnapost.comबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution