• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीका तिन वटा सहित एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज (सूचि सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख ७, आईतबार (६ साल अघि)
    gas_cIOhEWjQIq

    Advertisement

    काठमाडौं । नेपाल आयल निगमले नवलपरासी पूर्ब र पश्चिमका ३ वटा सहित ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गरेको छ । ग्यास बोटलिङ प्लान्टको सञ्चालनका लागि सैद्धान्तिक सहमति लिएका तर अन्तिम स्वीकृतिका लागि सम्पर्कमा नआएका ती उद्योगलाई दिइएको सैद्वान्तिक सहमति खारेज गरिएको निगमले जनाएको हो ।
    निगमले ग्यास बोटलिङ प्लान्टको सञ्चालनका लागि अनुमति लिने तर उद्योग निर्माण नगर्ने बरु अनुमतिपत्र खरिदबिक्री गर्दै हिँड्ने, उद्योग विभागमा दर्ताका लागि निगमको राय दिन आउने तर सैद्धान्तिक स्वीकृति लिएर सम्पर्कमै नआउने परिपाटी अन्त्यका लागि भन्दै ती उद्योगलाई दिइएको निर्माण अनुमति खारेज गरेको जनाएको हो । यो २०७१ माघपछि दिइएको सहमति हो । निगमले हाल देखिएका यस्ता विकृति हटाएर वास्तविक रुपमै निर्माणको क्रममा रहेका उद्योगहरु पहिचान गरी स्वीकृति दिने आवश्यकता महशुस गरी यस्तो कदम चालिएको समेत स्पष्ट पारेको छ ।
    निगमले यस्तो अनुमति पत्र खारेज गर्नका लागि गत पुसदेखि नै प्रक्रिया सुरु गरेको थियो । त्यो समयमा ३ पटकसम्म सूचना जारी गरी त्यसरी सहमति लिएका उद्योगहरुलाई सम्पर्कमा आउन र उद्योग निर्माण सम्पन्न गरेको प्रमाण बुझाएर अनुमति पत्र लैजान भनेको थियो । तर निगमले दिएको अवधिमा ५३ वटा उद्योगमध्ये ३ वटा उद्योग मात्रै सम्पर्कमा आएका थिए । बाँकी ५० वटा उद्योग भने सम्पर्कमा नआएपछि ती उद्योगहरुको लाइसेन्स नै खारेज गरिएको हो । सम्पर्कमा आएका तीन उद्योगलाई भने सञ्चालन अनुमति दिइएको छ । ती उद्योगहरुमा कैलालीको सैपाल ग्यास उद्योग, नबलपरासीको सगरमाथा ग्यास इण्डष्ट्रिज र धादिङको सीता ग्यास उद्योग छन् । यीसँगै निगमको अनुमति पाएर सञ्चालन गरिएको बोटलिङ प्लान्टको संख्या ६२ पुगेको छ ।

    NOTICE REGARDING NEW LPG BOTTLING PLANT (1)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution