लकडाउनमा नम्रतालाई मोटाएर चिन्ता !


लकडाउन अगाडि उनि चलचित्रको छायांकनमा व्यस्त थिइन् । उनलाई लामो समयपछि चलचित्रमा काम गर्न पाएको खुसी थियो । तर, लकडाउनका कारण चलचित्रको छायांकन रोकियो ।

नम्रता आफनो स्वास्थ्यमा खुबै ध्यान दिने नायिका हुन् । जिम जाने, खानेकुरामा ध्यान दिने नायिकाको रूपमा उनी पर्छिन् । तर, लकडाउनले उनको पनि नियमित तालिकामा असर पारेको छ । नायिका नम्रता सापकोटाले फेसबुकमा एउटा स्टाटस लेख्दै फोटो राखिन् जसले निकै चर्चा पाइरहेको छ । नम्रताले लकडाउनको बेलामा अरु केही गर्न नसकेपनि मोटाउन भने सकिने भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले आफू लकडाउन सुरु भएपछि तीन केजी मोटाएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।

Lockdown ko bela ghar Ma basi basi motauna chai sakincha hai🤩Matra 3 kg gain garya chu😋तर घर मैं छु है 🙏 …#namratasapkota

Posted by Namrata Sapkota on Wednesday, April 15, 2020

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टिकटकमा भाईरल “पिरती नलाम मयाँ मन पोल्छ ” गीत सार्वजनिक
  • वर्षा चाहन्छिन् -“समुन्द्री तटमा डेट गर्न”
  • वर्षा राउतको लकडाउनमा फेरिएको लुक्स
  • बलिउड अभिनेता इरफान खानको निधन
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution