• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सहमतिद्धारा नवलपरासीका ६ स्थानीय तहलाई १५ लाख सहयोग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख १५, सोमबार (५ साल अघि)
    IMG_4419-1024x768

    Advertisement

    डोलराज रानाभाट
    गैडाकोट । गैडाकोट ५ मा रहेको सहमतिले नवलपरासी पूर्व र पश्चिमका गरी ६ स्थानीय तहलाई आईतबार १५ लाख रुपैया सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक जीवन संचालनमा समस्या परेका सर्वसाधारणलाई सहयोग स्वरुप स्थानीय तहलाई सो रकम वरावरको चेक आईतबार हस्तान्तरण गरेको सहमतिका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिए । कोइका नेपालको आर्थिक सहयोग, गुड नेवरर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सहमति संस्थाद्धारा संचालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत स्थानीय तहका विभिन्न वडामा संचालन भएका स्थानीयद्धारा पहल परियोजनामा आवद्ध जनताको विशेष सहयोगका लागि सो रकम हस्तान्तरण गरिएको हो ।

    उक्त कार्यक्रमका फोकल पर्सन एवम सहमतिका सल्लाहकार संयोजक भिमप्रसाद शर्माका अनुसार यो कार्यक्रम संचालन भएको प्रत्येक वडालाई १ हजार अमेरिकी डलर अर्थात् १ लाख १५ हजार ३ सय ५० का दरले ती पालिकाहरुलाई चेक हस्तान्तरण गरिएको हो । जसमा नवलपरासी पश्चिमको सुनवल नगरपालिकालाई ३ लाख ४६ हजार ५०, पालिनन्दल गाउंपालिकालाई १ लाख १५ हजार ३ सय ५०, सरावल गाउंपालिलाई १ लाख १५ हजार ३ सय ५०, प्रतापपुर गाउँपालिकालाई २ लाख ३० हजार ७ सय , सुस्ता गाउँपालिकालाई पनि २ लाख ३० हजार ७ सय र नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिका लाई ४ लाख ६१ हजार ४ सय रुपैयाको चेक सहमतिका अध्यक्ष करुणासागर सुवेदी र कार्यक्रमका संयोजक भिमप्रसाद शर्माले हरेक स्थानीय तहको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरी कुल १५ लाख रुपैया सहयोग गरेका हुन् । एक वडामा दुई वटा प्रोजेक्ट संचालनमा रहेको शर्माले बताए ।

    अहिलेको विपदमा पनि मानवियता भुलेर मानिसहरुको भीड जम्मा गर्ने र सेल्फी खिची सामाजिक संजालमा भाइरल हुने प्रवृत्ति वढेको भन्दै आफूहरुले त्यसको निराकरणमा जोड दिँदै न्यायोचित राहत वितरणमा सहयोग पुगोस भनी एकद्धारा प्रणालीलाई पालना गरेर सहमतिले सहयोग गरेको हो । स्थानीय तहको निर्णय अनुसार राहत वितरण गर्न सक्ने तर यो कार्यक्रम संचालन भएका वडाका विपन्न परिवार भोकै वस्न नहुनेमा जोड दिँदै विशेष ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई सहमतिले आग्रह गरेको छ ।
    चेक प्राप्तपछि स्थानीय तहका प्रमुखहरुले स्वास्थ्य संकटको सयममा यति ठूलो रकम सहयोग पहिलो पटक आएको भन्दै सहमति संस्थालाई धन्यवाद सहित वास्तविक विपन्न परिवारलाई राहत हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यो सहयोगले भोकै वस्न वाध्य जनतालाइ ठूलो राहत मिल्ने र वास्तविक विपन्न परिवारलाई सहयोग गर्ने सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापा क्षेत्रीले बताए । कार्यक्रमका जिविकोपार्जन विज्ञ सुमन श्रेष्ठका अनुसार हाल ६ वटा स्थानीय तहहरुको विभिन्न वडाहरुमा दुग्ध उत्पादन, माछा पालन, तरकारी खेती, सिचाई, युवा तथा महिला रोजगार कार्यक्रमहरु गरी २६ वटा प्रोजेक्ट झण्डै ३० करोड हारहारीको लगानी सहित गत वर्षको जुलाईबाट संचालन भएको भन्दै यसले आय स्तर वृद्धि संगै स्थानीयमा व्यवसायीक ज्ञान वृद्धि गर्ने बताए ।

    अहिले नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाको ६,७,८ र ९ वडामा ३ वटा तरकारी खेती, ३ वटा दुग्ध सम्वन्धी र २ वटा सिँचाई गरी कुल ८ वटा प्राजेक्ट, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको २, ५ र ९ वडामा २ वटा कृषि यान्त्रीकरण, १ वटा युवा तथा महिला रोजगार, १ वटा माछा पालन र १ वटा कृषि बजार तथा दुध र १ वटा माछा, डेरी र तरकारी सम्वन्धी गरी ६ वटा, पालिनन्दन गाउँपालिकाको वडानम्व्र ६ मा १ वटा डेरी र १ वटा युवा तथा महिला रोजगारी गरी २ वटा प्रोजेक्ट, सरावल गाउँपालिकाको वडानम्वर ७ मा १ वटा महिला तथा युवा रोजगार र १ वटा स्यालो ट्युवेल सिंचाई परियोजना, प्रतापपुर गाउँपालिकाको वडानम्वर ६ र ८ मा २ वटा सिँचाई, २ वटा कृषि यान्त्रीकरण गरी ४ वटा र सुस्ता गाउँपालिकाको वडानम्वर २ र ३ मा २ वटा दुग्ध, १ वटा विउ उत्पादन र १ वटा व्यवसायीक केरा खेती गरी ४ वटा प्रोजेक्ट सहित कुल २६ वटा संचालन भइरहेको हो ।
    सहमतिका अध्यक्ष करुणा सागर सुवेदीले सहमतिले हाल चार वटा क्षेत्र आर्थिक विकास र जिविको पार्जन, विपत व्यवस्थापन र वातावरण संरक्षण,सुशासन र वकालत गरी विभिन्न जिल्लामा काम गरिरहेको र अहिलेको कोभिड १९ का कारण यी कार्यक्रम संचालन भएका ठाउंका जनता जो आक्रान्त छन् उनीहरुको सहयोगका लागि रकम सहयोग गरेको बताए । अध्यक्ष सुवेदीका अनुसार केहि दिन अघि पनि गैर सरकारी सस्था महासंघ मार्फत सहमतिले प्रधानमन्त्री राहत कोषमा १० हजार सहयोग गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution