• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेशको निर्णय : नवलपुरको लोकाहा खोलामा प्रदेशको औद्योगिक क्षेत्र निर्माण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख १६, मंगलबार (६ साल अघि)
    1233-1024x576

    Advertisement

    डोलराज रानाभाट
    गैंडाकोट । गण्डकी प्रदेश सरकारको नयाँ वर्ष २०७७ मा पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले ५ वटा निर्णय गरेको छ । बैठकले प्रदेश विकास परिषदको पहिलो बैठकले प्रथम पञ्चवर्षीय योजना स्वीकृत गर्न सिफारिस गरेकोमा त्यो स्वीकृत गरिएको छ । सरकारका प्रवक्ता मन्त्री रामशरण वस्नेतका अनुसार शसर्त अनुदानका लागि नेपाल सरकारसँग १० वटा योजना थप समावेश गर्न अनुरोध गरिएको छ । जसमा सरुवा तथा संक्रमण रोग नियन्त्रण तथा रोकथाम गर्ने अस्पताल निर्माण आयोजना,प्रदेश स्तरीय शिक्षण अस्पताल निर्माण, गण्डकी प्राविधिक प्रतिष्ठान निर्माण , प्रदेश सदरमुकाम पोखरा जोड्ने स्थानीय तहका सडक कालोपत्रे गर्ने, पोखरा महानगरपालिका रिङरोड निर्माण, कास्की र तनहुको तल्ले पुडिटारमा प्रदेश औद्योगिक क्षेत्र निर्माण,नवलपुरको लोकाहा खोलामा प्रदेशको औद्योगिक क्षेत्र निर्माण गर्ने, फेवाताल संरक्षण गर्ने, पर्यटन पुनरउत्थान गर्ने कार्यक्रम र प्रत्येक जिल्लामा खाद्य वैकको भौतिक संरचना निर्माण गर्नका लागि उक्त अनुदान माग गरिएको छ ।

    कोभिड १९ को उपचारमा प्रत्यक्ष संलग्नलाई खाइपाई आएको सुरुको भत्ता वरावर सत प्रतिशत जोखिम भत्ता दिने निर्णय पनि भएको छ । कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीको मृत्यु भयो भने जिवन विमा वापत ३० लाख रुपैया मृतकका हकवालालाई उपलब्ध गराउने निर्णय पनि भएको छ । उपचार गर्दा लाग्ने पनि सवै खर्च व्यहोर्ने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य विमा संयोजन ५ सदस्यीय गठन गरिएको छ जसको संयोजकमा सामाजिक विकास सचिव रहनुभएको छ । सघन उपचारमा समस्या परेको भन्दै गण्डकी प्रदेशको ११ वटै जिल्लामा आइसीयु वाड निर्माण गर्न बजेट विनियोजन भएको मन्त्री वस्नेतले जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution