• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विनयी त्रिवेणी गाउँपालिकाले १० शैय्याको आइसोलेशन भवन निर्माण गर्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ १६, शुक्रबार (६ साल अघि)
    100885197_954586674996684_3831895651700965376_n

    Advertisement

    दयाराम आचार्य 
    कावासोती । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ । गाउँपालिकाले १० शैय्याको आइसोलेशन कक्ष सहितको भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष जिसीका अनुसार गाउँपालिकामा आइसोलेशन नहुदा समस्या भएकोले आइसोलेशन निर्माण गर्न लागिएको हो । आइसोलेशनमा राख्नुपर्ने अवस्था आए राख्न तथा उपचार गर्न समेत समस्या हुने भएकाले आइसोलेशन कक्ष निर्माण गर्न लागिएको अध्यक्ष जिसीले बताउनुभयो ।

    गण्डकी प्रदेशैकै भारतीय सीमासँग जोडिएको एक मात्र गाउ“पालिका समेत भएकाले कोरोनाको जोखिम उत्तिकै रहेको भन्दै आइसोलेशन कक्ष निर्माण गर्न लागिएको अध्यक्ष जिसीले बताउनुभयो । भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्दा जोखिम बढेको भन्दै यसको रोकथाम र नियन्त्रणमा समेत आफूहरू लागिरहेको उहाँले बताउनुभयो ।

    यस अघि विनयी त्रिवेणीका एक जनामा कोरोना सङ्क्रमण पोजेटीभ देखिएको थियो । सङ्क्रमित पुष्टि भएसँगै आफूहरुले बिरामी राख्ने ठाउँ समेत नपाएर दुः ख पाएको भन्दै गाउँपालिकामा तत्काल राख्नका लागि आइसोलेशन निर्माण गर्न लागिएको अध्यक्ष जिसीले बताउनुभयो । सङ्क्रमित व्यक्तिलाई राख्ने ठाउँ नपाउदा झण्डै चार घण्टा एम्बुलेन्समै राख्नुपर्ने अवस्था आएकाले भोलि पनि यस्तो घटना घटे समस्या हुने भन्दै गाउँपालिकाले आइसोलेशन निर्माण गर्न लागेको उहाँले बताउनुभयो । ‘यस अघि एक जनामा कोरोना सङ्क्रमण देखिदा राख्ने ठाउँ समेत पाइएन, यसले भोलि पनि समस्या आउने देखेर हामी आफैले आइसोलेशन निर्माण गर्न लागेका हौ’ अध्यक्ष जिसीले भन्नुभयो । गाउँपालिकाले दुम्किबासको सार्वजनिक स्थानमा नयाँ भवन निर्माण गरी आइसोलेशन कक्ष निर्माण गर्न लागेको हो । दश शैय्याको आइसोलेशन चाडैनै तयार पारिने अध्यक्ष जिसीले बताउनुभयो । यसका लागि समिति समेत निर्माण गरी कार्य अगाडि बढाउन लागिएको उहाँले बताउनुभयो । आइसोलेशन निर्माण पछि यदि गाउ“पालिका बासि कसैलाई राख्न परे अन्यत्र भौतारिन नपर्ने र सहजता हुने अध्यक्ष जिसीले बताउनुभयो । गाउँपालिकाको विभिन्न क्वारेण्टाइनमा हाल ५६ जना रहेको अध्यक्ष जिसीले बताउनुभयो । ५० जना पुरुष, ५ जना महिला र एक जना बालिका क्वारेण्टाइनमा रहेको उहाँले बताउनुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालय नलपुरको तथ्याङ्क अनुसार हाल जिल्ला भरि २४ शैय्याको आइसोलशन निर्माण गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution