• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नाला निर्माण संगै खानेपानीको पाइप विस्तार भएपछि शान्ति टोलबासी खुसी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ २८, बुधबार (६ साल अघि)
    103257948_187253825968541_5012035107637049000_n

    Advertisement

    कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा ३ शान्ति टोलका बासिन्दा नाला निर्माण भएपछि खुसी भएका छन् । कावासोती नगरपालिकाले आर्थिक बर्ष २०७६/२०७७ मा नाला निर्माण तथा बाटो स्तरउन्नतिका लागि रकम बिनियोजित गरेपछि नाला निर्माण भएको शान्ति टोल विकास संस्थाका अध्यक्ष उत्तम थापाले बताउनु भयो ।
    राजमार्ग संग जोडिएको सदरमुकाम चोक नजिकको सडक नाला सहित स्तरउन्नतिका लागि समुदायले गरेको पहलमा नगरपालिकाले सम्बोधन गरेकाले निर्माण गर्न सम्भव भएको टोल विकास संस्थाका सचिव कमल अर्यालले बताउनुभयो । स्थानीयको लागत सहभाागीता रु ५ लाख ७५ हजार नाला निर्माण र उपभोक्ताबाट बिजुलीको पोलको ब्यवस्थापनका लागि रु ९८ हजार नौ सय २० सहित रु २९ लाख ७३ हजार नौ सय बीसको लागतमा नगरपालिका मार्फत निर्माणको काम भएको हो ।
    नाला निर्माण संगै कावासोती खानेपानी तथा सरसफाई संस्थाले खानेपानीको पाइप विस्तार गरेपछि झन उत्साह बढेर गएको छ सचिव अर्यालले भन्नुभयो –‘ खानेपानी संस्थाका अध्यक्ष भीमलाल कण्डेल सहितको प्राबिधिक टोली आएर हेर्र्यो हाम्रो काम राम्रो भएकाले सडक बलियो बनाउन नाला बाहिर खानेपानीको पाइप बिस्तार गरिदिनुभयो’ ।
    स्थलगत निरिक्षण पछि ५० एमएमको करिब ५ सय ५० मिटर पाइप उपलब्ध गराउने काम खानेपानीबाट भएको अध्यक्ष कण्डेलले जानकारी दिनु भयो । नाला निर्माण, खानेपानीको ब्यवस्थापन र बिद्युतीकरणको काम यसै बर्ष भएको छ यसले हामीमा खुसी ल्याएको छ स्थानीय सुनिता पौडेलले भन्नुभयो । राममन्दिर नजिकै नयाँ ट्रान्समिटर थप गरी बिद्युत बिस्तारलाई समेत सहज बनाउने काम भएको छ । नाला निर्माण खानेपानी र बिद्युतको बिस्तारले टोलको विकासमा योगदान गरेको छ स्थानीय घनश्याम श्रेष्ठले थप्नुभयो ।
    नाला निर्माण राम्रो छ राजमार्ग छेउमा ह्यमपाइपको ब्यवस्थापन गर्न आबश्यक भएकाले नगरपालिकामा वडाको तर्फबाट कुरा राख्ने कावासोती वडा नं. ३ का सदस्य ऋषि बस्ताकोटीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution