• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती आफैले ल्यायो स्वाब सङ्कलन किट , धमाधम स्वाब सङ्कलन सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ २९, बिहिबार (६ साल अघि)
    102388827_677420699486441_8961269080648798121_n-2

    Advertisement

    दयाराम आचार्य 
    कावासोती  । कावासोती नगरपालिकाले आफै भिटिएम किट खरिद गरी स्वाब सङ्कलन गरेको छ । नगरपालिकाले जिल्लाबाट पर्याप्त भिटिएम किट उपलब्ध नभएपछि क्वारेण्टिनमा बसेका नगरका बासिन्दाको स्वाब सङ्कलनकालागि आफै भिटिएम किट खरिद गरेको हो । नगरपालिकाले एक सय ५० वटा भिटिएम किट खरिद गरेको हो । क्वारेण्टिनमा बसेका सबैको पिसिआर बिधिबाट कोरोना परीक्षणकालागि भिटिएम किट खरिद गरी नमूना सङ्कलनको कार्य शुरु गरिएको कावासोती नगरपालिका उप प्रमुख एवं विपद व्यवस्थापन समितिका संयोजक प्रेम शङ्कर मर्दनिया थारुले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयबाट पर्याप्त भिटिएको व्यवस्था हुन नसकेपछि क्वारेण्टिनमा बसेका व्यक्तिको कोरोना परीक्षणमा ढिलाई हुने भएपछि नगरपालिका आफैले भिटिएम किट खरिद गरी स्वाब सङ्कलनको कार्य अगाडि बढाएको उप प्रमुख मर्दनिया थारुले बताउनुभयो ।
    कोरोना रोकथाम तथा नियन्त्रणमा विपद व्यवस्थापन समिति लागिरहेको भन्दै अब चाडै क्वारेण्टिनमा बसेर सात दिन नाघेका सबै व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणको गरिने उहाले बताउनुभयो ।
    नगरपालिकाले भारतीय सीमाबाट आफ्ना नागरिकको उद्धारको कार्य समेत निरन्तर सञ्चालन गरिरहेको उप प्रमुख मर्दनिया थारुले बताउनुभयो ।
    नगरपालिकाको विभिन्न वडाका क्वारेण्टिनमा बसेका ५९ जनाको बुधबार मात्रै स्वाब सङ्कलन गरिएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो । प्राविधिकहरुको उपलब्धताको आधारमा अब क्रमश स्वाब सङ्कलनको कार्य हुने उहाले बताउनुभयो । हाल क्वारेण्टिमा बसेका सबैको कोरोना परीक्षण गर्ने गरी भिटिएम मगाएकाले स्वान नमूना सङ्कलन गर्न मापदण्ड पुगेका सबैको नमूना सङ्कलनको कार्य अगाडि बढने उहाले बताउनुभयो । उहाका अनुसार भारतबाट आएर क्वारेण्टिनमा बसेका कसैलाई पनि विना परीक्षण घर पठाइएको छैन् । केहीको आरडिटि बिधिबाट परीक्षण गरिएको र यो पनि कोरोना परीक्षणनै भएको उहाँले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution