• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सांसद महतद्धारा भिटिएम किट प्रदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ८, सोमबार (६ साल अघि)
    inbound1279781499900678979

    Advertisement

    दयाराम आचार्य

    कावासोती ।जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वलाई भिटिएम किट प्रदान गरिएको छ । सांसद तिलक महतले स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईलाई किट हस्तान्तरण गर्नुभएको हो ।

    नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा स्थापना गरिएको आइसोलेशनका तथा विभिन्न क्वारेण्टिनमा बसेकाहरुको स्वाब सङ्कलनमा सहजता होस भनेर किट हस्तान्तरण गरिएको सांसद तिलक महतले बताउनुभयो । सांसद महतले दुई सय थान भिटिएम किट हस्तान्तरण गर्नुभएको हो । प्राप्त भिटिएम किट आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितहरुको पुन ः परीक्षणका लागि प्रयोग गरिने छ ।

    पिसिआर बिधिबाट कोरोना परीक्षणगर्दा स्वाब सङ्कलनकालागि भिटिएम किट आवश्यक पर्दछ । आइसोलेशनमा रहेकाहरुको पुन ः परीक्षण गरी नेगेटिभ आएमा घर पठाउने गरिएको छ । पुनः परीक्षणसँगै जिल्लाका विभिन्न स्थानका क्वारेण्टिनमा रहेकाहरुको स्वाब सङ्कलनकालागि प्राप्त भिटिएम किट आवश्यकता अनुसार प्रयोग गरिने स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । सांसद महतले भिटिएम किटसँगै उपचारमा खटिएका स्वास्थ्यकर्मीको सूरक्षाकालागि ५० थान एन ९५ मास्क समेत उपलब्ध गराउनुभएको छ । सामाग्रि हस्तान्तरण गर्दै सांसद महतले स्वाब सङ्कलनकालागि आवश्यक पर्ने थप भीडिप उलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो । साथै उहाँले कोरोना बिरुद्धको लडाइँमा सबै लाग्नुपर्ने बताउनुभयो । भिटिएम किट हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषाल लगाएतको उपस्थितिरहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution